८ वैशाख २०८१ शनिबार

कालीमार्सी धान फल्ने तिर्खु ज्युलोमा मकै रोप्नु किसानकाे 'रहर होइन, बाध्यता'

पातारासी गाउँपालिका–४ तिर्खु ज्युलोमा धान फल्ने फाँटभरी मकै खेती गरिएको छ। कुनै बेला कालीमार्सी धान रोपिने तिर्खु ज्युलोमा अहिले मकै नै मकै खेती गरिएको देखिन्छ।

मार्सी धानको बिमा गर्दै किसान

जुम्लाको कालीमार्सी चामलको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा व्यापक माग हुन थालेपछि मार्सी धानलाई सुरक्षित गर्न यहाँका किसानले बिमा गर्न थालेका छन्।

कालीमार्सी जोगाउँदै किसान

उब्जनी कमै भएपनि खेतमा मार्सीधानको बोट देख्दा निकै उत्साहित हुने गरेको उनी बताउँछन्। उनले भने, ‘कालीमार्सी जुम्लाको पहिचान हो। संसारको सबैभन्दा उच्च स्थानमा फल्ने उपमा पाएको बाली हो। यो बालीको संरक्षण खेतमा मार्सीधानको खेती गरेमात्र हुनसक्छ।

मार्सी धानको खेती सुरु, कसरी गरिन्छ खेती?

जुम्लामा मात्र उत्पादन हुने विश्वकै लोकप्रिय धानमध्ये मार्सी खेती सुरु भएको छ। नेपाली र तेस्रो मुलुकको ठूलो बजारमा लोकप्रिय बन्दै गएको कालिमार्सी खेती यो वर्षको चैत १२ गतेदेखि आरम्भ भएको छ। यहाँका किसानले बिहीबारदेखि मार्सी धानको बीउ राखेका छन्। धानको बीउ बोराको पानीमा भिजाएर राख्ने दिनलाई यहाँ धान उत्पादनको शुरुआतीका रुपमा लिने गरेको तातोपानी गाउँपालिका–४ का स्थानीयवासी प्रेमराज पाण्डेले बताए।

मापदण्ड नपुगेपछि जुम्लाको कालीमार्सी धान खरिद अन्यौलमा

विश्वको सबैभन्दा उच्च स्थानमा फल्ने धानको उपमा पाएको कार्लीमासी धान मापदण्ड अनुसारको नभेटिएपछि खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडले खरिद प्रक्रिया रोकेको छ।

कालीमार्सी धानको स्वामित्वको अधिकार खोइ ?

संसारको सबैभन्दा उच्च भागमा फल्ने अन्नबाली कालीमार्सी धान समुद्री सतहदेखि दुई हजार ८५० मिटर उचाइको भूमि जुम्लामा मात्र फल्ने गर्दछ।

मार्सी संरक्षणका लागि रोपाई महोत्सव

पछिल्लो समय लोप हुदै गएको मार्सीधान संरक्षणका लागि जुम्लाको पातारासी गाउँपालिकाले रोपाई महोत्सवको आयोजना गरेको छ।

जुम्ली कालीमार्सी धान लोप हुँदै

ब्लास्ट रोगको संक्रमण र असिना पानीले बढी झर्न थालेपछि जुम्ली कालीमार्सी धान खेतीमा किसानको आकर्षण घटेको कृषि प्राविधिक बताउँछन् । कुनै समय सिँजा र खलंगा लहलाउने गरेकोमा अहिले खेती हुन छाडेको छ ।

डढुवा रोगले जुम्लामा कालीमार्सी धान सखाप

शनिगाउँ–१ धितालिहीकी वाचु रोकायाको २ हजार ३२ रोपनीमा लगाइएको कालीमार्सी धान डढुवा (व्लाष्ट) रोगका कारण नष्ट भएको छ। एक वर्ष दुःख गरेर उत्पादन हुने धानले ६ महिना परिवार पाल्ने रोकाया यतिबेला चिन्तामा छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्