स्थायी बासको खोजीमा वादी समुदाय
२०६० सालमा दैलेख सदरमुकामस्थित गणेश चोकमा अस्थायी बसोबास गर्दै आएका बादी समुदाय स्थायी र सुरक्षित बासको खोजीमा भौंतारिँदै आएका छन्।
२०६० सालमा दैलेख सदरमुकामस्थित गणेश चोकमा अस्थायी बसोबास गर्दै आएका बादी समुदाय स्थायी र सुरक्षित बासको खोजीमा भौंतारिँदै आएका छन्।
दशैं आउन अब तीन साता मात्रै बाँकी छ तर अहिलेसम्म संघीय सरकार मातहतको यातायात व्यवस्था विभागले चाडपर्व लक्षित गरेर खुलाइने अग्रिम टिकट बुकिङ खुलाउने मिति टुंगो लगाइ सकेको छैन।
पछिल्ला वर्षहरुमा नेपालमा बाघको संख्या वृद्धि भएसँगै स्थायी बसोबासका लागि नयाँ स्थान खोज्न थालेका छन् । नयाँ वयस्क बाघहरु स्थानको खोजी गर्दै पुख्र्यौली थलो फर्कन थालेका हुन् । बाघको पुख्र्यौली बासस्थान कैलालीको वसन्ता करिडोरसँगै जोडिएको सहायक जैविक मार्ग मोहनपुर–अण्डैया–तालबन्द–राजघाट क्षेत्र भएकाले यो क्षेत्रमा स्थायी बसोबासका लागि बाघ घुम्न थालेको हो । ‘यो क्षेत्रमा बाघ पहिल्यै थियो, बीचमा बाहिर गएको बाघ पुनः घना जंगल र आहारामा वृद्धि भएपछि स्थायी बासस्थान खोज्दै फर्केको छ,’ संरक्षणका क्षेत्रमा काम गर्दै आएका सामुदायिक वन समन्वय समिति मसुरियाका अध्यक्ष ओमप्रकाश सापकोटाले भने,‘बाघ यहाँ स्थायी बासस्थानका लागि घुमिरहेको छ ।