पक्की नाली मासेर व्यापारिक भवन
पूर्व–पश्चिम राजमार्गमा पर्ने बाँसगढी नगरपालिका–५ बाँसगढी बजारमा सडकको दुवैपट्टि तीन तले दुईवटा व्यापारिक भवन छन्। बाँसगढी बजारका ती दुई वटा भवन पक्की नाली मासेर बनेको प्रस्टै देखिन्छ।
पूर्व–पश्चिम राजमार्गमा पर्ने बाँसगढी नगरपालिका–५ बाँसगढी बजारमा सडकको दुवैपट्टि तीन तले दुईवटा व्यापारिक भवन छन्। बाँसगढी बजारका ती दुई वटा भवन पक्की नाली मासेर बनेको प्रस्टै देखिन्छ।
नाइजेरियाका राष्ट्रपति मोहम्मद बुहारीले अफ्रिकालाई अहिले व्यापार नीतिको मात्र नभई समग्र अफ्रिकी महादेशलाई नै उत्पादन उद्योगको आवश्यकता रहेको बताएका छन्।
व्यापार वार्ताका लागि चीनमाथि अमेरिकाले गरेको करवृद्धिको निर्णय हट्नुपर्ने चिनियाँ वाणिज्य मन्त्रालयले बिहीबार जनाएको छ। ‘अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङले गत साता जापानको ओसाकामा भएको जी¬–ट्वान्टी समूह राष्ट्रको सम्मेलनका अवसरमा व्यापार वार्ताका लागि सहमति भएअनुसार विश्वका दुई ठूला अर्थतन्त्रको व्यापार समूहहरुले पुनः संवादका लागि सम्पर्क कायम गरेका छन्,’ चिनियाँ वाणिज्य मन्त्रालयका प्रवक्ता काउ फेङले बताएका छन्।
चालु आर्थिक वर्षमा मुलुकको कुल वैदेशिक व्यापार वार्षिक बजेटभन्दा झण्डै दुई खर्ब रुपैयाँले बढी हुने देखिएको छ। सरकारले चालु आर्थिक वर्षका लागि १३ खर्ब १५ अर्ब रुपैयाँको बजेट ल्याएको थियो।
स्वतन्त्र उर्जा उत्पादकको संस्था, नेपाल (इप्पान)ले भारत र बंगलादेशसँग निजी क्षेत्रलाई पनि विद्युत विक्री वितरण गर्न पाउने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेको छ।
मानव जातिले चन्द्रमामा पाइला टेकेको ५० वर्ष पुगिसकेको छ। ५० वर्ष पुगिसकेको भए पनि धेरै व्यापारीहरुले आफ्ना व्यवसाय अझै चलाई रहेका छन्।
फुटपाथ व्यापारीबाट खोसेका १५ लाख रुपैयाँ बराबरको सामान लिलामी गर्ने तयारी गरेको हो।
मुलुकभित्रको प्रसारण प्रणालीलाई दरिलो तथा नेपाल र भारतबीचको विद्युत् व्यापारका लागि धनुषामा निर्माणाधीन ४०० केभीको ढल्केबर सबस्टेसन आगामी पुसभित्र सञ्चालनमा आउने भएको छ। स्वदेशी लगानीमा निर्माणाधीन ४००/२२० केभीको ढल्केबर सबस्टेसन ४०० केभी प्रणालीमा आधारित नेपालकै पहिलो सबस्टेसन हो। सरकारले बजेटमार्फत आगामी आर्थिक वर्षभित्रमा ४०० केभीको ढल्केबर सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने घोषणा गरिसकेको छ। ४००/२२० केभीको सबस्टेसन सञ्चालनमा आएपछि नेपाल र भारतबीच नौ सय मेगावाट विद्युत् आयात–निर्यातका लागि पूर्वाधार तयार हुने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए।
भारतले आइतबारबाट लागू हुने गरी २८ किसिमका अमेरिकी सामानमा करवृद्धि गरेको जनाएको छ। उसले आलमन्ड र स्याउसहित २८ अमेरिकी सामानमा ट्यारिफ लगाएको हो। अमेरिकाले भारतलाई दिँदै आएको व्यापार सुविधा कटौती गरेको बदलामा नयाँ दिल्लीले पनि यस्तो कदम चालेको भारतीय अधिकारीहरुलाई उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ।
सिन्धुपाल्चोकको तातोपानी नाकासम्वद्ध कन्टेनर व्यवसायीसँग नेपाल ट्रक कन्टेनर ढुवानी सेवा लिमिटेडले छलफल गरेको छ । काठमाडौंमा बिहीबार दुई पक्षबीच नाकामा ढुवानीलाई कसरी सहज र सरल बनाउने विषयमा छलफल भएको हो ।
व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत बन्न लागेको पथलैया–वीरगन्ज ६ लेन सडक निर्माणमा वीरगन्ज क्षेत्रका उद्योगी व्यवसायीले कमजोरी औंल्याएका छन्।पहिलेदेखि रहेको प्राकृतिक बहाव बन्द भएको र दुवै किनारमा सडकसँगै बनेको नयाँ नालाले छेउछाउँको बर्खे पानीको निकास नदिएको भन्दै उनीहरुले कमजोरी रहेको बताए।
नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँले दुई हजार ४४९ व्यापारीलाई कारवाही गरेको छ। कार्यालयले चालू आर्थिक वर्षको हालसम्म नाप्ने तथा तौलने यन्त्र जाँच तथा नवीकरण नगराएको भन्दै ती व्यापारीलाई कारवाही गरेको हो।
अर्थमन्त्री डा. युवराज खतिवडाले गर्दै मुलुकमा बढ्दो व्यापार घाटालाई कम गर्दै लैजाने योजना आगामी आर्थिक वर्षको बजेटमा समावेश गरिएको बताएका छन्।
होटलबाट राति भागेका दुई मध्ये एक जनाको भीरबाट लडेर ज्यान गएको छ।
अर्थमन्त्री डा. युवराज खतिवडाले गर्दै मुलुकमा बढ्दो व्यापार घाटालाई कम गर्दै लैजाने योजना आगामी आर्थिक वर्षको बजेटमा समावेश गरिएको बताएका छन्।