१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

एकै दिन तीन नयाँ व्यवसाय सुरु

कोरोना रोक्न लकडाउन भएपछि उद्योग, व्यवसाय चौपट भएर व्यवसायी निराश थिए। लकडाउन खुलेसँगै व्यापार व्यवसाय पुरानै लयमा फर्किएको छ भने युवाहरूले लगानी पनि गर्न थालेका छन्। मंगलबार एकै दिन धरानमा तीनवटा नयाँ व्यवसाय सुरु भएको छ। तीनैवटा व्यवसाय धरानका युवाले लगानी गरेका हुन्।

उद्योग, व्यवसाय ७५ प्रतिशत ठप्प

कोभिड–१९ को कारण लामो लकडाउनपछि खुल्न थालेका उद्योग फेरि धमाधम बन्द भएका छन् । मुलुकका ५० भन्दा बढी जिल्लामा निषेधाज्ञा, उद्योगका कर्मचारीमा कोभिड संक्रमण देखिन थालेपछि उद्योग, व्यवसाय बन्द भएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्