४ मंसिर २०८१ मंगलबार
image/svg+xml

अन्तिम चारमा न्यु भिजन र बालुवाटार

बालुवाटार क्रिकेट क्लब र न्यु भिजन क्लब जारी काठमाडौं जिल्ला सिनियर क्रिकेट छनोट प्रतियोगितामा मंगलबार सेमिफाइनलमा पुगेका छन्।

महावीर र हिमालयन सेमिफाइनलमा

महावीर क्लब र हिमालयन क्रिकेट एकेडेमी जारी काठमाडौं जिल्ला सिनियर क्रिकेट छनोट प्रतियोगितामा आइतबार सेमिफाइनलमा पुगेका छन्।

भारतलाई स्तब्ध बनाउँदै अस्ट्रेलिया च्याम्पियन

भारतलाई लज्जास्पद हार चखाउँदै अस्ट्रेलियाले महिला ट्वान्टी–२० क्रिकेट विश्वकपको उपाधि जितेको छ।

ओसिस र हिमालयन विजयी

ओसिस क्रिकेट एकेडेमी र हिमालयन क्रिकेट एकेडेमीले काठमाडौं जिल्ला सिनियर क्रिकेट छनोट प्रतियोगितामा शुक्रबार जित निकालेका छन्।

वर्षाका कारण नेपाल र सिङ्गापुरबीचको खेल रद्द

एसिसी पूर्वी क्षेत्रीय टि–२० क्रिकेटअन्तर्गत नेपाल र सिङ्गापुरबीचको खेल टस नै गर्न नपाइकन रद्द भएको छ।

सैनिक आवासीयलाई प्रधानसेनापति अन्तर विद्यालय टी-२० क्रिकेटको उपाधि

सैनिक आवासीय महाविद्यालयको १३ औं प्रधानसेनापति अन्तर विद्यालय टी-२० रनिङ क्रिकेट प्रतियोगिता २०७६ को उपाधि सैनिक आवासीय महाविद्यालयले हासिल गरेको छ। नेपाली सेनाका बलाध्यक्ष रथी गौरव तन्दुलले प्रधानसेनापति अन्तर विद्यालय टी-२० रनिङ क्रिकेटमा प्रथम हुन सफल खेलाडी टोलीलाई बिहीबार नगद एक लाख, ट्रफी र प्रमाणपत्र वितरण गरे।

शंकरनगरलाई एसियन च्यालेन्जर ट्रफी ट्वान्टी–२० क्रिकेटकाे उपाधि

भैरहवाको सिद्धार्थ रंगशालामा जारी एसियन च्यालेन्जर ट्रफी ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको उपाधि शंकरनगर क्रिकेट क्लबले जितेको छ।

नेपाल समूहचरणबाटै बाहिर

घरेल टोली थाइल्यान्डमाथि ३३ बलमै सहज जित हात पारे पनि नेपाल थाइल्यान्डमा जारी एसीसी इस्टर्न रिजन ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको समूहचरणबाटै बाहिरिएको छ।

राइनोज र शंकरनगर फाइनलमा भिड्दै

भैरहवाको सिद्धार्थ रंगशालामा जारी एसियन च्यालेन्जर ट्रफी ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको बुधबार सम्पन्न सेमिफाइनल खेलमा राइनोज क्रिकेट क्लब र शंकरनगर क्रिकेट क्लब विजयी भएका छन्।

असरक र शंकरनगर विजयी

बंगलादेशको असरक स्पोर्ट्स क्लब र शंकरनगर क्रिकेट क्लबले जारी एसियन च्यालेन्जर ट्रफी ट्वान्टी–२० क्रिकेटमा आइतबार जित निकालेका छन्।

प्राइम र लरेन्स सफल

प्राइम कलेज र सेन्ट लरेन्स कलेजले आठौं राष्ट्रव्यापी त्रिवि बिएससी सिएसआइटी कप ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा आइतबार सफलता पाएका छन्।

नेपालको खराब नतिजा निरन्तर

नेपालले एसिसी इस्टर्न रिजन ट्वान्टी–२० क्रिकेटमा खराब नतिजालाई निरन्तरता दिँदा दोस्रो खेलमा पनि आइतबार हङकङसँग पराजय बेहोरेको छ।

पुबुदुको भैरहवाका लागि ३ विदेशी खेलाडी

राष्ट्रिय टोलीका पूर्व प्रमुख प्रशिक्षक पुबुदु दसानायकेले सम्हाल्ने भैरहवा ग्लाडियटर्सले आसन्न एभरेस्ट प्रिमियर लिग क्रिकेट (इपिएल) का लागि तीन विदेशी खेलाडी अनुबन्धित गरेको छ।

अर्सक स्पोटर्स क्लब बाङलादेश र शंकरनगर क्रिकेट क्लब रुपन्देही विजयी

भैरहवाको सिद्धार्थ रंगशालामा जारी एसियन च्यालेन्जर ट्रफी ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको आइतबार सम्पन्न खेलमा अर्सक स्पोटर्स क्लब बाङलादेश र शंकरनगर क्रिकेट क्लब रुपन्देही विजयी भएका छन्।

नेपालको लगातार दोस्रो हार, हङकङसँग ४३ रनले पराजित

नेपाल हङकङसँग पराजित भएको छ। एसीसी इस्टर्न रिजन पुरुष टी-ट्वान्टी कप क्रिकेट अन्तरगत आइतबार भएको खेलमा नेपाल हङकङसँग ४३ रनले पराजित भएको हो। यो नेपालको लगातार दोस्रो हार हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्