९ आश्विन २०८१ बुधबार
image/svg+xml

सम्भावनाको ‘भण्डार’

भीमेश्वर मन्दिरसँगै रहेको त्रिपुरा सुन्दरीको मन्दिरको तल्लो भेगमा पर्छ ‘नागदह–फूलपा–सोक्ला’ गाउँ। यी गाउँ जति सुन्दर छन्, त्यति नै सम्भावनायुक्त पनि। यी क्षेत्रमा सहासिक तथा धार्मिक पर्यटनका माध्यमबाट पर्यटन आवागमन बढाउन सकिने स्थानीय बताउँछन्।

भीरबाट लडेर युवकको मृत्यु

त्रिपुरासुन्दरी नगरपालिका–७ का एक युवकको शुक्रवार भीरबाट लडेर मृत्यु भएको छ। त्रिपुरासुन्दरी नगरपालिका–७ पहाडा घर भएका ३२ वर्षीय बिष्णुबहादुर बुढाको लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।

खाद्यान्न र न्यानो कपडा सहयोग

जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका–१ सल्यानटारका बालबालिकालाई खाद्यान्न तथा न्यानो कपडा वितरण गरिएको छ।

डोजरले पाल्दै डोल्पाका जनप्रतिनिधि

नगर क्षेत्रको विकास कार्यमा प्रयोग गरिने भन्दै महँगो मुल्यमा खरिद गरिएकाे डोजर जनप्रतिनिधिको कमाई खाने भाँडो बनेको छ।

प्रत्येक वडामा प्रसूति–प्रतीक्षा घर

जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकास्थित सल्यानटारमा सुविधासम्पन्न अस्पताल भवन निर्माण गरिएको छ।

सडक सञ्जालमा जोडियो डोल्पाको दुनै

डोल्पा त्रिपुरासुन्दरी नगरपालिका ९ धाउन्नेकी दिपा बुढा वर्षले ६६ पुगीन। उनका आँखा यतिबेला हर्षले रसाएका छन्। “रमाइलो नाँचेर फूलमाला गाँसेर, तिमी हामी मिलेर भीर बाटो खनेर, तिमी हामी सँगसगै जाम्ला भनेर भनेको सुनेको थिए तर डोल्पामा गाडी पुग्ला भन्ने सोचेकोसम्म थिइन तर आज आफैंले घरको आँगनमा गाडी गुडेको देख्न पाएँ सपना साकार भयो उनले भनिन्।”

कृषकलाई ३७ लाख बढी अनुदान

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाले अंगुर र स्याउका बिरुवा लगाएवापत कृषकलाई ३७ लाख ८५ हजार ६ सय अनुदान उपलब्ध गराएको छ।

आर्थिक अनियमितता गरेको भन्दै नगरको नाममा अख्तियारमा उजुरी

त्रिपुरासुन्दरी नगरपालिकाले आर्थिक अनियमितता गरेको भन्दै अख्तियारमा उजुरी परेको छ। अंगुरको विरुवा तथा डालेचुकको वीउ खरिद लगायत नगरको भवनको जग्गा खरिदको नाममा आर्थिक घोटला गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बेनामी उजुरी परेको हो।

त्रिपुरासुन्दरी र रौतामाईमा मेगा बैंकको नयाँ शाखा

मेगा बैंक नेपाल लिमिटेडले धादिङको त्रिपुरासुन्दरी गाउँपालिका र उदयपुरको रौतामाई गाउँपालिकामा नयाँ शाखा विस्तार गरेको छ।

त्रिपुरासुन्दरी र गल्छीमा एमाले विजयी

धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा नेपाली काँग्रेस विजयी भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्