५ आश्विन २०८१ शनिबार
image/svg+xml

सिरियामा रासायनिक हमला, ७०को मृत्यु

सिरियाको गुटा सहरमा रासायनिक हमला हुँदा ७०भन्दा बढीको मृत्यु भएको छ। राहत तथा उद्दारमा खटिएका स्वयम् सेवकले दिएको जानकारीअनुसार गुटास्थित डोमा सहरमा विशालु ग्यासको आक्रमणमा परी कम्तीमा ७० जनाको ज्यान गएकोे छ।

विषालु ग्यास हमलाको आशंका

विद्रोहीको नियन्त्रणमा रहेको सिरियाको इड्लिब प्रान्तमा सिरियाली सरकारले विषालु ग्यास हमला गरेको आशंका गरिएको छ ।

काबुलस्थित होटलमा भएको हमलाको नेपालद्वारा भत्र्सना

नेपाल सरकारले अफगानिस्तानको काबुलस्थित होटलमा शनिबार भएको हमलाप्रति भत्र्सना गरेको छ। उक्त घटनालाई मानवीय क्षति तथा निर्दोष व्यक्ति घाइते हुने गरी गरिएको बर्बर तथा विवेकहीन संज्ञा दिँदै परराष्ट्र मन्त्रालयले घाइतेको स्वास्थ्यलाभको कामना गर्दै सो घृणित अपराध कर्मलाई न्यायिक कठघरामा ल्याउनुपर्ने सोमबार जारी प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ।

उत्तर कोरियाली मिसाइल हमलाको अलर्टले अमेरिकामा त्रास

उत्तर कोरियाबाट मिसाइल हमला भएको खबरले शनिबार साँझ अमेरिकी नागरिकलाई एकाएक त्रसित बनाएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हवाई प्रान्तमा मानिसहरुको मोबाइल फोनमा साँझ आएको ‘हवाईतिर आइरहेको ब्यालेष्टिक मिसाइलको खतरा। तत्काल शरण लिनुस्। यो कुनै परीक्षण होइन्’ भन्ने म्यासेजले त्रसित बनाएको हो।

अफगानिस्तानमा आत्मघाती हमला, १७ को मृत्यु

अफगानिस्तानको जलालाबाद शहरमा आत्मघाती बम विस्फोट हुँदा १७ जनाको मृत्यु भएको छ। जलालाबादमा आइतबार अन्तिम संस्कारका क्रममा भएको विस्फोटमा १५ जना गम्भीर घाइते छन्।

मुम्बई हमलाका योजनाकारसँग राजदूत भेटिएपछि...

मुम्बई हमलाका प्रमुख योजनाकार एवं पाकिस्तानी आतंकवादी हाफिज सईदको र्‍यालीमा प्यालेस्टाइनका राजदूत देखिएपछि भारतले कडा आपत्ति जनाएको छ। भारतको आपत्तिपछि प्यालेस्टाइनले यो घटनाप्रति खेद व्यक्त गर्दै पाकिस्तानमा रहेका आफ्ना राजदूत वालिद अबु अलीलाई फिर्ता बोलाउने निर्णय गरेको छ।

अफगानको टेलिभिजनमा हमला

अफगानिस्तानको राजधानी काबुको चामन–ए–हजुरी नजिकै रहेको पास्टो भाषाको निजी संसद टेलिभिजन स्टेशनमा प्रहरीको भेषमा आएका बन्दुकधारीहरुले मंगलबार आक्रमण गर्दा हमलाकारी सहित पाँच जनाको मृत्यु भएको छ।

महिलामाथि हमलै हमला

दरबारमार्गमा भएको कार्यक्रमको रिपोर्टिङ सकेर रातको साढे नौ बजेतिर कोठामा फर्कंर्दै थिएँ । नक्साल हुँदै जाँदा बढी अँधेरो हुने हुँदा केशरमहल हुँदै लैनचौरतिर जाँदै थिए । रातको समय ट्याक्सीबाहेक अरू नपाइने समस्या छँदै थियो । उत्तरढोका हुँदै म आफ्नो गुँडमा पुग्नु थियो ।

लन्डनको भूमिगत ट्रेनमा विस्फोटमा अाइइडीको प्रयोग, कम्तिमा १८ घाइते

वेलायतको राजधानी लन्डनको दक्षिणी क्षेत्रको भूमिगत ट्रेनमा बम विस्फोट भएको छ। विस्फोटमा परी कम्तिमा १८ जना घाइते भएका छन्। यो घटनामा कट्टपन्थी समूहको भूमिका रहेको वेलायती सुरक्षा संयन्त्रहरुको अनुमान छ।

पूर्वअध्यक्ष रानामाथि भारतीयद्वारा हमला र लुटपाट

कञ्चनपुरको साविक दोधारा गाविसका पूर्वअध्यक्ष बेलबहादुर रानामाथि भारतीय लुटेराले बिहीबार हमला र लुटपाट गरेका छन्।

अमेरिकामाथि तत्कालै हमला नगर्ने कोरियाको निर्णय

उत्तर कोरियाली शासक किम जोन उनले अमेरिका माथि तत्कालै हमला नगर्ने बताएका छन् ।

बुर्किना फासोकाे एक रेष्टुरेन्टमा आतंककारी हमला, १७ को मृत्यु

बुर्किना फासोको एक रेष्टुरेन्टमा आतंककारी हमलामा हुँदा १७ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

सभ्यतामाथि हमला

ऋग्वेदमा चारैतिरबाट आउने विचार मन्थन हुने ठाउँलाई संसद् भनिएको छ । ‘पार्लियामेन्ट’ शब्दभन्दा हजारौँ वर्ष पुरानो हो, संसद् शब्द । भारतका पूर्वसभामुख तथा प्रसिद्ध विद्वान् डा. बलराम जाखडले ‘पिपुल एन्ड पार्लियामेन्ट’ पुस्तकमा यसको सविस्तार व्याख्या गरेका छन् । तर, नेपाललाई केही वर्षअघि मात्र ‘समावेशी’ बनाइएको भनेर सस्तो बनाइएको छ।

इराकको  हमलामा १५को मृत्यु, ४८ घाइते

इराक राजधानी बगदादमा भएको एक आत्मघाती हमलामा परी कम्तिमा १५ जनाको मृत्यु भएको छ  भने ४८ जना घाइते भएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्