१९ जेष्ठ २०८० शुक्रबार

‘जनयुद्ध दिवस’ विरुद्धको रिट दर्ता हुने

सर्वोच्च अदालत प्रशासनले दरपीठ गरिदिएको ‘जनयुद्ध दिवस’विरुद्धको रिट निवेदन अन्ततः दर्ता हुने भएको छ।

२८ औं जनयुद्ध दिवसः ‘पूर्व लडाकु’ र माओवादी मुद्धा

‘२८ औँ जनयुद्ध दिवस’ मनाउन १ नं. प्रदेशभरका पूर्व जनमुक्ति सेना (लडाकु)हरु सोमबार झापामा भेला भएका थिए।

जनयुद्ध दिवसको नाममा सार्वजनिक बिदा दिएकोमा बिरोध प्रदर्शन

सरकारले फागुन १ गते जनयुद्ध दिवसको नाममा सार्वजनिक बिदा दिएकोप्रति बिरोध प्रदर्शन गरिएको छ।

राजनीतिक सङ्कटको भुमरीमा देशलाई लैजान खोजिँदैछ, सचेत होऔँ: अध्यक्ष दाहाल

मधेश प्रदेश सरकारले आजै प्रदेश राजधानी जनकपुरमा विशेष कार्यक्रमको आयोजना गरी सो दिवस मनाउँदैछ।

पहिलो पटक जनयुद्ध दिवस मनाउँदै मधेस प्रदेश सरकार

मधेस प्रदेश सरकारले पहिलो पटक अगामी फागनु १ गते जनयुद्ध दिवस मनाउने भएको छ। यसक्रममा सहिद परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गर्ने भएको छ।

ऐना पुछेर के गर्नु ? यहाँ त अनुहार पो पुछ्नु छ !

तत्कालीन माओवादी द्वन्द्वका क्रममा ९ सय ६९ सहिद र ३३ जना बेपत्ता रहेको रोल्पामा घाईते, अपाङ्ग, टुहुरा, एकल/महिला, विस्थापित, अङ्गभङ्गको संख्या गनि नसक्नुको छ ।

सहिदका सपना कुल्चिने दुष्प्रयास भएको सहन सकिन्न, फेरि मैदानमा उत्रिने संकल्प गरौं : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लामो संघर्षबाट प्राप्त भएको उपलब्धी खतरामा परेको बताएका छन्।

माओवाद भुलेका माओवादी

२०५२ साल फाल्गुन १ गते रोल्पाको ‘होलेरी’ इलाका प्रहरी कार्यालयमा हमला गरेर तत्कालीन माओवादी विधिवत भूमिगत भएको थियो। त्यो आक्रमणका ३ जना हस्तीहरु अहिले रोल्पाबाट निर्वाचित जनप्रतिनिधि छन्। प्रतिनिधि सभामा जितेका बर्षमन पुन, प्रदेशसभा ‘क’ बाट निर्वाचित कुलप्रशाद केसि सोनाम र ‘ख’ बाट निर्वाचित दिपेन्द्र पुन सिजल ‘होलेरी’ आक्रमणमा सहभागी पात्र हुन्। त्यसो त आक्रमणका मुख्य पात्र नन्दबहादुर पुन वर्तमान उपराष्ट्रपति छन्।

जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा

जनयुद्धको उद्गम थलो रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा दिएको छ। जनयुद्ध घोषणा भएको फागुन १ र २ गते चौरजहारी नगरपालिकाले सार्वजनिक विदा दिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्