१२ आश्विन २०८१ शनिबार
image/svg+xml

जोशी दम्पतीबाट ‘शरीर दान’

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी र उनकी पत्नी राधादेवी जोशीबाट चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि मरणोपरान्त आ–आफ्नो शरीर दान घोषणा गरेका छन् । नई प्रकाशनद्वारा शुक्रबार ललितपुरमा आयोजित कार्यक्रममा जोशी दम्पतीले आफ्नो भौतिक शरीर शेषपछि किस्ट मेडिकल कलेजलाई अर्पण गर्ने जनाएका हुन् ।

शताब्दी पुरुष सत्यमोहन जोशीद्वारा मरणोपरान्त शरीर दानको घोषणा

शताब्दी पुरुष सत्यमोहन जोशी र उनकी धर्मपत्नी राधादेवी जोशीले मरणोपरान्त शरीर दान गर्ने घोषणा गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्