२८ आश्विन २०८१ सोमबार
image/svg+xml

केसीका माग सम्बोधन नभए संसद चल्न दिदैनाैं : काङ्ग्रेस

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले अनशनरत डा. गोविन्द केसीको माग सरकारले सम्बोधन नगरेसम्म आन्दोलन जारी राख्ने बताएको छ।

कांग्रेसद्वारा संसद अवरुद्ध, बैठक आधा घण्टाका लागि स्थगित

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठकमा अवरोध गरेको छ। चिकित्सा शिक्षा विधेयक फिर्ता लिन माग गर्दै कांग्रेसले सोमबारको बैठक अवरुद्ध गरेको हो। सभामुख कृष्णबहादुर महराले पटक पटक आसन ग्रहणका लागि गरेपनि कांग्रेस सांसदहरु उठेर अवरोध गरिरहे।

कार्यालय नहुँदा संसदीय समितिको बैठक बस्नै कठिन

गण्डकी प्रदेशका विषयगत समितिले पूर्णता पाएतापनि समितिहरुलाई कार्यालय व्यवस्थापन भने अझै हुन सकेको छैन। प्रदेशसभा नियमावलीले नै चारवटा संसदीय समिति र उनीहरुको सचिवालय रहने व्यवस्थापन गरेतापनि हालसम्म त्यसको व्यवस्थापन भने भएको छैन्। कार्यालय अभावकै कारण संसदीय समितिहरु दलविशेषका कार्यालयमा बैठक बस्ने गरेका छन्।

राजपा संसदीय दलको नेतामा ठाकुर सर्वसम्मत

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको संसदीय दलको नेतामा सो पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर सर्वसम्मत चयन भएका छन्।

राजपामा संसदीय दलको नेता ठाकुर कि महतो

प्रतिनिधिसभा निर्वाचन भएको सात महिनापछि आगामी शनिबार राष्ट्रिय जनता पार्टी संसदीय दलको नेताको चुनाव हुने भएको छ।

संसदीय समिति नहुँदा अस्तव्यस्त

चार महिनाको अवधिमा प्रतिनिधिसभा र राष्ट्रियसभाको दुईवटा अधिवेशन भइसक्दा पनि संसदीय समिति गठन नभएपछि संसद्को काम कारबाही अस्तव्यस्त भएको छ ।

संसदीय सुनुवाई विशेष समितिको पहिलो बैठक बस्दै

संसदीय सुनुवाई विशेष समितिको पहिलो बैठक आज बस्ने भएको छ । समितिका सदस्यहरुको तय भएसँगै समितिको बैठक आज मध्यान्ह १२ बजे बस्न लागेकाे हाे ।

संसदीय दलको विधान टुंग्याउँदै राजपा

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संसदीय दल सम्बन्धी विधानलाई मंगलबार औंपचारिक रुपमा टुंग्याउने भएको छ।  सिंहदरबारमा साेमबार बसेको राजपा संसदीय दलको बैठकले विधानको मस्यौदा उपर छलफल गरी सांसदहरुको थप राय सुझाव लिएर विधानलाई पारित गर्ने निर्णय गरेको हो।

संसदबाटै मागियाे गोविन्द केसीको राजीनामा

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीको राजीनामा मागिएको छ।

संसदीय समितिमा क्षेत्राधिकार ‘ओभरल्याप’ हुने खतरा

प्रतिनिधिसभा समितिका कार्यक्षेत्र एक आपसमा स्पष्ट नहुँदा विगतमा झैं अबका बैठकका अजेन्डामा समितिका क्षेत्राधिकार ओभरल्याप हुने खतरा देखिएको छ।

डा. केसीको जीवनरक्षा माग गर्दै संसद अवरुद्ध

नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध गरेको छ। चिकत्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै १५ औं पटक अनशन बसेका प्राडा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै नेपाली कांग्रेसले संसद अवरुद्ध गरेको हो।

६ महिनासम्म संसदीय समिति नेतृत्वविहीन

प्रदेश ७ को प्रदेशसभाअन्तर्गत ‘मिनी संसद्’ मानिने संसदीय समिति अहिलेसम्म सभापतिविहीन रहेका छन्।

संसदमा प्रश्न : आवाज रोक्न खोजेर लोकतन्त्रको कस्तो अभ्यास गर्न खोजिँदैछ ?

माइतिघर लगायतका क्षेत्रमा सरकारले विरोध प्रदर्शन गर्न नदिने गरेको निर्णय प्रति सांसदले आपत्ति जनाएका छन्। संसदको विशेष समयमा बोल्दै पूर्व प्रधानमन्त्री तथा नयाँ शक्तिका सांसद डा. बाबुराम भट्टराईले कार्यकारी निर्णय गरेर उपत्यकाका सार्वजनिक स्थलमा निषेधित क्षेत्र घोषणा गर्नु गतल भएको बताए। कुना काप्चामा विरोध प्रदर्शन गर्ने क्षेत्र बनाउनु लोकतन्त्र र समाजवादको मुल्यमान्यता विपरित रहेको उनको भनाई छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्