‘यी हुन् नेपालसँग भारतको तीन स्वार्थ’ (भिडियाेसहित)
नेपालको पररष्ट्र नीति राष्ट्रबाट भन्दा पनि सत्ताबाट सञ्चालित भएको आरोप लगाएका छन्। नेपालले कामभन्दा बढी कुरा बढी गर्ने भन्दै उनले भने ‘पहिला नेपाललाई आर्थिक नाकाबन्दी लगाउँदा विश्वका सबैले बोल्थे तर अस्तिको नाकाबन्दीमा कोहि बोलेनन्। हाम्रो विपत्तिमा साथ दिएका छैनन् अरु देशले। वशिवले कसरी नेपाललाई हेरिरहेको छ भन्ने कुरा पनि बुझ्न जरुरी छ।’