७ वैशाख २०८१ शुक्रबार

चैते दसैँमा बागलुङ कालिका मन्दिरमा भक्तजनको घुइँचो

हरेक वर्ष बागलुङमा चैतेदसैँलाई भव्य रूपमा बनाउने गरिन्छ। हरेक वर्ष चैतेदसैँका दिन हजारौँ दर्शनार्थीले कालिकाको दर्शन गर्दै आएका छन्।

भारी वर्षा र बाढीका कारण ३३ जनाको मृत्यु

अफगानिस्तानमा विगत तीन दिनदेखि परेको भारी वर्षा र बाढीका कारण कम्तीमा ३३ जनाको मृत्यु भएको छ।

लक्ष्यभन्दा ३ खर्ब राजस्व अपुग

आर्थिक गतिविधिमा सुस्तता, कमजोर पुँजीगत खर्च, राजस्व चुहावट, वैदेशिक व्यfपारमा आएको कमीलगायतका कारणले सरकारले लक्ष्यअनुसार राजस्व संकलन गर्न सकेको छैन।

कागबेनीमा प्रभु बैंकको क्युआर स्ट्यान्ड

प्रभु बैंकले ‘कागबेनी मन्दिर श्राद्धस्थल व्यवस्थापन समिति’ लाई क्युआर स्ट्यान्ड उपलब्ध गराएको छ।

वायु सेवा निगमले नै पाएन ऋण

अन्तर्राष्ट्रिय निकायबाट एक खर्ब ३५ अर्ब रूपैयाँ ‘सफ्ट लोन’का लागि प्रस्ताव आह्वान गरेकोमा निगमलाई ऋण दिन कसैले चासो देखाएका छैनन्।

बसको ठक्करबाट ट्राफिक प्रहरी जवानको मृत्यु

बसको ठक्करबाट ड्युटीमा रहेका एकजना ट्राफिक प्रहरी जवानको शुक्रबार राती मृत्यु भएको छ।

आगलागी नियन्त्रणमा न जनशक्ति न उपकरण

आगलागी र डढेलोका घटना बर्सेनि बढिरहेका छन्। यसबाट मानवीय, आर्थिक र पर्यावरणीय क्षति बढ्दै गए पनि रोकथामका लागि सरकारले पर्याप्त र प्रभावकारी पूर्वतयारी गरेको देखिँदैन।

दृष्टिविहीनहरूको आन्दोलनमा धरपकड, १२ जना प्रहरी नियन्त्रणमा

गीत गाउने स्पिकर काठमाडौँ महानगरपालिकाका प्रहरीले खोसेपछि दृष्टिविहीनहरू आन्दोलनमा उत्रेका हुन। उनीहरूले आफूहरूलाई काम गरी खान नदिएको भन्दै आन्दोलन सुरु गरेका हुन्।

राजनीतिक इच्छाशक्ति र क्षमता अभावले जलवायु संकट

जलवायु संकटलाई पानीको संकट पनि भनिन्छ। जलवायु परिवर्तनले खानेपानी तथा सिँचाइका लागि पानीको अभाव र बाढी तथा खडेरीजस्ता संकट निम्त्याएका कारण यसो भनिएको हो।

रेबिजबाट एक महिनामै नौ जनाको मृत्यु

मकवानपुरका ३३ वर्षीय श्याम गौतम (नामथर परिवर्तन) लाई डेढ महिनाअघि बाटामा हिँडिहरेको बेला घरबाहिरको कुकुरले टोक्यो।

सम्भव छ घण्टाभरमै वैदेशिक रोजगारीको श्रम ?

पूर्वघोषणाअनुसार वैदेशिक रोजगार तथा श्रम कार्यालयहरूले एक घण्टामा श्रम स्वीकृति दिन सकेका छैनन्।

कहिलेसम्म राख्ने बिर्ता ?

राजाको हुकुमी शासनपछि भने जग्गाको मालिक अर्कै भए। किसान चाहिँ जोताहा। भीरपाखो, जङ्गल, चरन चौर, बगर मात्र भएको र उब्जाउन भएको जमिनलाई पनि किसानले आफ्नो भन्न पाएनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्