मालवाहक सवारीसाधन भण्टाबारी नाकाबाट ल्याइने
भारतको मिरगञ्ज खोलाको पुल क्षतिग्रस्त हुँदा त्यहाँ अड्किएका करिब ७०० मालवाहक सवारीसाधन सुनसरीको भीमनगर–भण्टाबारी भन्सार नाकाबाट ल्याइने भएको छ।
भारतको मिरगञ्ज खोलाको पुल क्षतिग्रस्त हुँदा त्यहाँ अड्किएका करिब ७०० मालवाहक सवारीसाधन सुनसरीको भीमनगर–भण्टाबारी भन्सार नाकाबाट ल्याइने भएको छ।
सुनसरी सदरमुकामसमेत रहेको इनरुवा नगरपालिका–१० कि कुसमीदेवी रामको एक हप्ता अगाडि आएको विनाशकारी बाढीले घरमा भएको सबै थोक बगायो। तर उनले राहत पाएकी छैनन्। कारण थियो उनले दोस्रो चरणको स्थानीय तहमा गरेको मतदान। आफू एक पार्टीमा सक्रिय भएको र आफ्नो वडामा अर्कै पार्टी विजयी भएका कारण राहत नदिएको उनको भनाइ छ।
२०७२ असोजदेखि माघसम्म जारी नाकाबन्दीका बेला भारतबाट औषधिको आयात ४६.५ प्रतिशतले घटेको हालै सार्वजनिक एक अध्ययनले देखाएको छ।
स्पेनको बार्सिलोना सहरमा गत बिहीबार आतंककारी हमला भयो । त्यहाँ कम्तीमा पनि १३ जनाको ज्यान गयो । अरु १०० जना भन्दाबढी नराम्ररी घाइते भए।
आफ्नै साथीका छोरा अपहरण गरी ५० लाख फिरौती माग्ने राजु विश्वकर्मा पक्राउ परेका छन् । महानगरीय प्रहरीले शाखाले उनलाई शनिबार पक्राउ गरेको हो ।
चीनसँगको सिमानाबाट राजधानी काठमाडौँ जोड्ने मध्ये सबै भन्दा सुरक्षित भनिएकोे दोलखाको लामाबगर नाकालाई विशेष प्राथामिकतामा राखेर खुलाउन दोलखाका जनप्रतिनिधिहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।
रसुवा जिल्ला प्रशासन कार्यालय र चीनको जिलोङ काउन्टीका अधिबारीबीच सुरक्षा बैठक भएको छ। प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेको नेतृत्वमा चिनको जिलोङ काउन्टीका स्थानीय सुरक्षा अधिकारी कर्णेल गाओ हुइहाइ लगायत भन्सार, क्वारेन्टाईन तथा अध्यागमनका अधिकारीसँग शनिबार धुन्चे मा सुरक्षा बैठक भएको हो।
कम्पपछि बन्द रहेको उत्तरी तातोपानी नाका सञ्चालनमा ल्याउन लबिङ गर्दै भोटेकोसी गाउँपालिका अध्यक्ष राजकुमार पौडेल नेतृत्वको टोली गएको आइतबार राजधानी पुग्यो।
भारतको एक ठूलो सहर मुम्बइको उत्तरतर्फ मङ्गलबार भत्किएको एक पाँच तले भवनमा परी मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ ।
समय हेर्नकै लागि घडी बाँध्ने कतिपयले मोबाइल फोन आउनेबित्तिकै घडी बिर्सिसके। यद्यपि घडीका सौखिन भने अझैपनि यसलाई शानकै रुपमा लिन्छन्।
पूजाको भतेर खाँदा आज झापा शिवसताक्षी नगरपालिका–१० स्थित माइधारका २७ जना बिरामी परेका छन्।
सशस्त्र संघर्षका बेला माडीको बाँदरमुढेमा यात्रुले खचाखच सार्वजनिक बसलाई लक्षित गरी माओवादीले विद्युतीय धराप विष्फोट गराउँदा ३८ जनाको निधन र ७२ जना घाइते भएको मंगलबार १२ वर्ष पूरा हुँदैछ।
जिल्लास्तरीय भारत नेपाल सीमा समन्वय समिति बैठकले स्थानीय तहको निर्वाचनका बेला महोत्तरी, धनुषा, सिरहा र सप्तरीसँग जोडिएको भारतीय सीमा नाका आगामी असार ११–१४ गतेसम्म ७२ घन्टाका लागि बन्द गर्ने निर्णय गरेको छ ।
कास्की जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सुपरजोन एकाइले काम सुरु गरेको छ ।
सीमा नाका तातोपानी रहेको भोटेकोसी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष राजकुमार पौडेलले राज्यद्वारा प्रदान गरिने तलब लगायत सेवा सुविधा गाउँको विकासमा खर्चिने घोषणा छन् ।