२३ आश्विन २०८१ बुधबार
image/svg+xml

सहमति जुटाउन सभामुखको पहल

संविधान संशोधन प्रस्ताव फिर्ता लिन माग गर्दै प्रमुख प्रतिपक्षी एमालेलगायत विपक्षी दलले लगातार संसद् अवरोध गरेपछि सहमतिका लागि पहल गर्न सभामुखले सोमबार प्रमुख तीनसहित सात राजनीतिक दलको बैठक बोलाएकी छिन्।

सभामुखले बोलाइन प्रमुख सात दलको बैठक

संविधान संशोधन प्रस्ताव फिर्ता लिन माग गर्दै प्रमुख प्रतिपक्ष एमालेसहितका विपक्षी दलले लगातार संसद अबरुद्ध पारेपछि सहमतिकालागि पहल गर्न सभामुखले सोमबार प्रमुख तीन दलसहित सात राजनीतिक दलको बैठक बोलाएकी छन्। दलहरुबीच सहमति हुने संभावना नदेखेपछि सभामुख ओनसरी घर्तीले सोमबार तीन बजे कांग्रेसदेखि तमलोपासम्मका सात राजनीतिक दलको बैठक बोलाएकी हुन्।

संसद केही दिनमै चल्छः सभामुख घर्ती

सभामुख ओनसरी घर्तीले संविधान संशोधनको प्रस्ताव अघि बढेसँगै प्रमुख दलबीच देखिएको मतभेद र तिक्तता केही दिनभित्रै हट्ने विश्वास व्यक्त गरेकी छन्।

सभामुखले डाकेको बैठक निष्कर्षहीन

संविधान संशोधन प्रस्ताव फिर्ता लिन माग राखी प्रमुख प्रतिपक्षी नेकपा एमालेलगायतका दलले सोमबार पनि संसद् बैठक चल्न दिएनन्। बैठक अवरोधबारे निकास निकाल्न सभामुख ओनसरी घर्तीले बोलाएको बैठक नेताहरूले सहमतिका लागि दुई दिन समय मागेपछि टुंगिएको थियो।

सभामुख महिला सम्मेलनमा घर्ती

व्यवस्थापिका संसद्की सभामुख ओनसरी घर्ती शनिबार युएई प्रस्थान गरेकी छन्। सभामुख घर्तीले युएईमा विश्वका सभामुख महिला सम्मेलनमा भाग लिन गएकी हुन्। व्यवस्थापिका संसद्को अर्को बैठक मंसिर ३० का लागि डाकिएको छ। संसद्मा देखिएको अवरोधका कारण निर्वाचनलगायत महŒवपूर्ण कानुन अलपत्र छन्।

सदनको गाँठो फुकाउन सभामुख अग्रसर

संविधान संशोधन प्रस्तावको विरोधमा प्रमुख प्रतिपक्षी दल एमालेले सदनमा गर्दै आएको अवरोध फुकाउन सभामुख ओनसरी घर्तीले पहल थालेकी छिन्। सभामुख घर्तीले बिहीबार नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र  एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेट गर्दै संसद्मा जारी अवरोध अन्त्य गर्ने उपाय खोज्न आग्रह गरिन्।

उपराष्ट्रपति पुन र सभामुख घर्तीबीच भेटवार्ता

उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख ओनसरी घर्तीबीच आज बिहान भेटवार्ता भएको छ । उपराष्ट्रपतिको निवासमा भएको भेटका क्रममा सभामुख घर्तीले व्यवस्थापिका–संसद्मा भइरहेका गतिविधि, मङ्सिर ५ देखि ११ गतेसम्म आफूले गरेको रसिया भ्रमण र दुबईमा हुने महिला सभामुखहरुको अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुन जान लागेको बारे जानकारी गराएकी थिइन।

राष्ट्रपति भण्डारी र सभामुख घर्तीबीच भेटवार्ता

राष्ट्रपति विद्यादेवी भण्डारी र सभामुख ओनसरी घर्तीबीच भेटवार्ता भएको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा आज भएको भेटवार्तामा सभामुख घर्तीले व्यवस्थापिका–संसद्मा भइरहेको पछिल्लो गतिविधि र यही मङ्सिर ५ गतेदेखि ११ गतेसम्म आफूले गरेको रसिया भ्रमणबारे जानकारी गराएकी थिइन्।

पूर्वसभामुख नेम्वाङका २४ योजना

निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमअन्तर्गत इलाम क्षेत्र नं २ का सांसद तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले जिल्ला विकास समितिमा आफ्नो निर्वाचन क्षेत्रमा २४ वटा योजना पेस गरेका छन्।

सभामुखद्वारा ‘थाउजेन्ड बिग बुद्ध’ शिलान्यास, कारवाही गर्ने वनकाे चेतावनी

पर्यटन विकास गर्ने नाममा धरान उपमहानगरपालिकाको अगुवाईमा सर्दु जलाधार क्षेत्रसँगै राष्ट्रिय वन क्षेत्र अतिक्रमण गरी थाउजेन्ड बिग बुद्ध बनाउन शुरु गरिएको छ। जिल्ला वन कार्यालय सुनसरीले राष्ट्रिय वन क्षेत्रमा वन ऐन ०४९ विपरीत भौतिक संरचना निर्माण कार्य नगर्न भनी दिएको सुझाव र चेतावनीसमेतलाई वेवास्ता गर्दै उपमहानगरपालिकाले निर्माण कार्य थालेको हो ।

संविधान संशोधन र महाअभियोग सहमतिमै टुँगिन्छ : सभामुख घर्ती

सभामुख ओनसरी घर्तीले संविधान संशोधन र अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव सहमतिमै टुँगिने विश्वास व्यक्त गरेकी छन्। आइतबार रिपोर्टर्स क्लबको देउसी–भैलो कार्यक्रममा बोल्दै सभामुख घर्तीले संविधान संशोधन र महाअभियोग प्रस्ताव दुवै सहमतिमै टुँगिने बताएकी हुन्।

संविधान संशोधन र महाअभियोग सहमतिमै टुँगिन्छः सभामुख घर्ती

सभामुख ओनसरी घर्तीमगरले संविधान संशोधन र अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव सहमतिमै टुँगिने विश्वास व्यक्त गरेकी छन्।

महाभियोग प्रस्ताव अगाडि बढ्छ : सभामुख

सभामुख ओनसरी घर्तीले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसद्मा पेस भएको महाभियोग प्रस्तावलाई आफूले अगाडि बढाउने र त्यसमा सांसदले विवेकपूर्ण निर्णय गर्ने विश्वास व्यक्त गरेकी छन्।

डा. केसीको समर्थनमा सभामुख निवास अगाडि प्रदर्शन

चिकित्सा क्षेत्रमा सुधारका लागि दवाव थप्न नवौं पटकको अनसनमा रहेका डा. गोबिन्द केसीको समर्थनमा बिहीबार राजधानीमा प्रदर्शन भएको छ। सोलिडारिटि फर डा. केसी अलायन्सले बालुवाटारस्थित सभामुख ओनसरी घर्तीको निवास अगाडि १ घण्टा ब्यानरसहित प्रदर्शन गरेको हो।

गाउँकै दिदीले सभामुख बनेर देश चलाउँदा आफूलाई घर चलाउनै गाह्रो

“गाउँकै दिदी ओनसरी घर्तीमगरले व्यवस्थापिका–संसद्को सभामुख बनेर देशको जिम्मेवारी सम्हालीरहँदा आफूलाई घर चलाउनै गाह्रो छ” जङ्कोट–१ माडीचौर रोल्पाकी रसिला केसीले भनिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्