१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

प्रधानमन्त्री अाेली र माेदीकाे संयुक्त सम्बाेधन (लाइभ)

प्रधानमन्त्री केपी शर्मा अाेली र भारतीय समकक्षी नरेन्द्र माेदीबीच हैदरावाद हाउसमा भेटवार्ता भएकाे छ। भारतकाे तीनदिने राजकीय भ्रमण रहेका प्रधानमन्त्री अाेलीकाे समकक्षी माेदीसँग अाज अाैपचारिक भेटवार्ता भएकाे हाे।

प्रधानमन्त्री अाेली र माेदीबीच भेटवार्ता, केहीबेरमा संयुक्त सम्बाेधन गर्ने

प्रधानमन्त्री केपी शर्मा अाेली र भारतीय समकक्षी नरेन्द्र माेदीबीच हैदरावाद हाउसमा भेटवार्ता भएकाे छ । भारतकाे तीनदिने राजकीय भ्रमण रहेका प्रधानमन्त्री अाेलीकाे समकक्षी माेदीसँग अाज अाैपचारिक भेटवार्ता भएकाे हाे ।

प्रधानमन्त्री ओलीद्वारा गान्धीप्रति श्रद्धाञ्जलि

भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान नयाँ दिल्लीको राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगेर श्रद्धाञ्जलि अर्पण गरेका छन्।

इयुविरुद्ध प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति

प्रधानमन्त्री केपी शर्मा ओलीले युरोपियन युनियनको प्रतिवेदनमाथि दिएको अभिव्यक्तिविरुद्ध अन्तरपार्टी दलित महिला सञ्जालले आपत्ति जनाएका छन्। सञ्जालले शुक्रबार पत्रकार सम्मेलन गरी सो आपत्ति जनाएको हो।

प्रधानमन्त्री ओली र समकक्षी मोदीबीच वान टु वान वार्ता

भारत भ्रमणका क्रममा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच वान टु वान वार्ता भएको छ।

स्वदेशमा काम गर्ने वातावरण बनाउँछु : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतमा रहेका नेपालीहरुसँग भेट गरेका छन्। बाह्रखम्बा स्थित नेपाली दूतावासमा आयोजित कार्यक्रममा उनले छिमेकसँगको सम्वन्ध सन्तुलित हुने बताए।

प्रधानमन्त्री ओलीसँग राहुल गान्धी र मनमोहन सिंहको भेट

भारतको तीन दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय कांग्रेसका नेताहरुसँग भेट गरेका छन्। प्रधानमन्त्री ओलीले भ्रमणको पहिलो दिन कांग्रेस अध्यक्ष राहुल गान्धी, पूर्व प्रधानमन्त्री मनमोहन सिंह लगायतका नेताहरुसँग भेट गरेका हुन्।

प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम रक्षामन्त्रीबाट

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र भारतको राजकीय भ्रमणको सिलसिलामा आज भारतको नयाँदिल्लीतर्फ प्रस्थान गरेकाले उनको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम रक्षामन्त्री ईश्वर पोखरेलले सम्हाल्ने गरी तोकेकी छन्।

प्रधानमन्त्री ओलीलाई भारतीय गृहमन्त्री राजनाथको स्वागत

प्रधानमन्त्री केपी शर्मा ओलीलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय गृहमन्त्री राजनाथ सिंहले स्वागत गरेका छन् ।

प्रतिरक्षा मामिलामा प्रधानमन्त्रीलाई सुझाव

प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमण गर्दै गरेको सम्बन्धमा नेपालको प्रतिरक्षा मामिलाबारे केही सुझाव दिन चाहन्छु। हामी नेपालीले बुझ्नैपर्ने र परदेशीलाई बुझाउनुपर्ने तथ्य के हो भने नेपाल ३ हजार वर्षभन्दा अगाडिबाट नै स्वतन्त्र छ। यो देश वर्तमान नेपालभन्दा धेरै ठूलो थियो।

प्रधानमन्त्री ओली भारत प्रस्थान (फोटो फिचर)

प्रधानमन्त्री केपी शर्मा ओली ५४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार (अाज) भारतको तीनदिने औपचारिक भ्रमणका लागि प्रस्थान गरेका छन् ।

प्रधानमन्त्रीको भारत भ्रमण शुक्रबारदेखि, राजेश हमालदेखि काे काे छन् टाेलीमा ?

निर्वाचनपछिको पहिलो सरकार प्रमुखका रुपमा प्रधानमन्त्री केपी शर्मा ओली ५४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार छिमेकी भारतको राजकीय भ्रमणमा जान लागेका छन्।

विकासका लागि सहकारीसँग साझेदारिता : प्रधानमन्त्री

सहकारीका समस्या पहिचान गरी भावी रणनीति तय गर्न दोस्रो सहकारी महासम्मेलन राजधानीमा सुरु भएको छ।

प्रधानमन्त्रीको भारत भ्रमण

प्रधानमन्त्री केपी शर्मा ओलीले यही २३ देखि २५ सम्म गर्न लागेको तीनदिने राजकीय भारत भ्रमण यथार्थमा उनको राष्ट्रवादी छविमाथि परीक्षाको घडी हुने भएको छ। नाकाबन्दीका बेला उनले राखेको अडान जनअनुमोदित भई दुईतिहाइभन्दा बढीको प्रचण्ड बहुमतको सरकार केन्द्रमा बनेको छ। यसका साथै सातमध्ये ६ प्रदेशमा वाम गठबन्धन सरकारसमेत बनाउन सफल प्रधानमन्त्री ओली मुलुकको इतिहासमै सबैभन्दा शक्तिशाली ठानिएका छन्।

भारत भ्रमणका विषयमा प्रधानमन्त्रीले गरे पूर्वप्रधानमन्त्रीहरुसँग छलफल

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गरेका छन् । बुधबार बिहान प्रधानमन्त्री निवास बाटुवाटारमा ओलीले आसन्न भारत भ्रमणका विषमा पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्