१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

राज्यको निरीहताले सीमामा हेपिने बाध्यता, मधेस केन्द्रित दलकाे अाश्चर्यजनक माैनता !

भारतले सहीअर्थमा ‘रोटी–बेटी सम्बन्ध’को ख्याल गरेको भए दशगजामा झडपको स्थिति नै सृजना हुने थिएन। सदियौं देखिको ‘रोटी–बेटी’ सम्बन्धकै कारण तिलाठीसहित दक्षिणी भेगका जनताले भारतीय स्वतन्त्रता आन्दोलनमा समेत ठूलो सहयोग गरे। ‘तर भारतीय हामीलाई सघाउनु त परै जाओस उल्टै हेप्न मात्रै जानेका छन्।

धनकुटामा बस दुर्घटना: पूर्व राज्यमन्त्रीसहित ७ को मृत्यु

संखुवासभाको मुडे शनिश्चरेबाट धनकुटा आउँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा पूर्व राज्यमन्त्री हरिराज खेवासहित ७ जनाको मृत्यु भएको छ।

सागरनाथ अतिक्रमण :  राज्यक्रान्तिको आधार

राज्य क्रान्तिमा लागेको विप्लव माओवादीले सर्लाहीको सागरनाथ वन परियोजना अतिक्रमणकारीका पक्षमा बन्द आह्वान गरेको छ। मुलुकमा फेरि पनि सशस्त्र क्रान्तिको सपना देखेको पार्टीले बन्द जस्तो शान्तिपूर्ण आन्दोलन आह्वान गर्नु आफैंमा सकारात्मक कुरा हो।

प्रतिकूल परिस्थितिमा राजस्वका लक्ष्य प्राप्त गर्नु राज्यको उपलब्धिः अर्थमन्त्री

काठमाडौं– प्रतिकूल परिस्थितिमा पनि अघिल्लो आर्थिक वर्षको राजस्वको लक्ष्य प्राप्त गर्न राज्य सफल भएको छ। आव २०७२/७३ का लागि निर्धारित रु चार खर्ब ७५ अर्बको राजस्व सङ्कलनको लक्ष्य हासिल गर्दै थप रु. सात अर्ब सङ्कलन भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्