१५ वैशाख २०८१ शनिबार
image/svg+xml

बहुचर्चित उपन्यास ‘पल्पसा क्याफे’ अब नाट्य पुस्तिकामा

बुधबार थापागाउँस्थित मण्डला थिएटरमा उक्त नाट्य रुपान्तरित पुस्तकको विमोचन सम्पन्न भएको हो।

‘शासक सेवक हुन्छन् भनेको शोषक भए’

बृहत् नागरिक आन्दोलनका अगुवा लेखक तथा सम्पादक नारायण वाग्लेले आउँदो फागुन ७ प्रजातन्त्र दिवसको दिन टुँडिखेलमा भेला हुन आह्वान गरेका छन् । मंगलबार शोभा भगवतीमा प्रतिगमनविरुद्ध भएको ‘बृहत नागरिक आन्दोलन’लाई सम्बोधन गर्दै सम्पादक वाग्लेले फागुन ७ गते काँडेतार हटाएर टुँडिखेल पुगेर नागरिक घोषणापत्र सार्वजनिक गरी जनआन्दोलनको उभार ल्याइने बताएका थिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्