पीएसजीबाट एट्लेटिको म्याड्रिडमा पुगे दक्षिण कोरियाली स्टार ली काङ–इन
दक्षिण कोरियाका प्रतिभाशाली मिडफिल्डर ली काङ–इन फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पीएसजी) छाड्दै स्पेनिस क्लब एट्लेटिको म्याड्रिडमा आबद्ध भएका छन्।
दक्षिण कोरियाका प्रतिभाशाली मिडफिल्डर ली काङ–इन फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पीएसजी) छाड्दै स्पेनिस क्लब एट्लेटिको म्याड्रिडमा आबद्ध भएका छन्।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालय नजिक एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
प्रतिबन्धित लागूऔषध नियन्त्रणका लागि प्रहरीले मधेस प्रदेशमा विशेष अभियान चलाएपछि लागूऔषध सेवनकर्ता र कारोबारीहरु धमाधम पक्राउ पर्न थालेका छन्।
नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेश सरकार गठनसम्बन्धी नेकपा एमाले सँग भएको सहमतिबारे आफ्नो पार्टीको प्राथमिकता सरकार बनाउने वा ढाल्ने नभई प्रदेशसभा जोगाउने र जनहितमा काम गर्ने रहेको बताएका छन्।
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला "आरुष-टाइगर अन्तर्राष्ट्रिय कविता प्रतियोगिता -२०८२"मा खोटाङका कवि शुभचन्द्र राई प्रथम भएका छन्।
कलाकार दीपकराज गिरीले छिमेकी राष्ट्र भारतको खुलेर प्रशंसा गरेका छन्।
घरको छत उक्लिनलाई यसो घुमेको भर्याङ छ, बुढेसकालमा त्यति उक्लिन पनि, मलाई बडो सास्ती छ भर्याङमुनि छन् एक रास घाइते छाताहरू।
लगभग दुई हप्तासम्म चलेको तीव्र बमबारीपछि अमेरिकी सेनाले इरानमाथिको हवाई आक्रमण हालका लागि रोकेको छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पका रिपब्लिकनले प्रतिनिधि सभाको बहुमत गुम्न नदिन र सिनेटमा आफ्नो नियन्त्रण कायम राख्न कठिन प्रतिस्पर्धाको सामना गरिरहेका छन्।
भारतमा पेपर लिक अब एउटा परीक्षा वा राज्यमा मात्र सीमित छैन। यो देशभर फैलिएको ठूलो, संगठित सञ्जाल बनेको छ।
कलाकार तथा कोरियोग्राफर शंकर बिसीले सामाजिक सञ्जालमा आफ्नो गुनासो पोखेका छन्।
लागूऔषध तस्करहरूले सुरक्षा जाँच छल्न नयाँ–नयाँ उपाय अपनाउन थालेका छन्।
पर्साको छिपहरमाई गाउँपालिका–१ मिर्जापुरस्थित आँपको बगैचाबाट प्रहरीले १४० किलोग्राम लागुऔषध गाँजा बरामद गरेको छ।
नेपाल प्रहरीका प्रहरी निरीक्षक जटाशंकर यादव असार महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन्।
‘म त लगभग हरेक घण्टामा एक पटक शौचालय धाउन बाध्य भएकी थिएँ। मेरो शरीरमा यस्तो हालत भयो कि म रातभरि एक पल पनि राम्ररी निदाउन सकिनँ,’ पीडित माले भनिन्।