२१ आश्विन २०८१ सोमबार
image/svg+xml

विवादका बीच संवैधानिक आयोगका नवनियुक्त पदाधिकारीले लिए शपथ

संवैधानिक परिषद्को सिफारिशबमोजिम संवैधानिक आयोगहरूका नवनियुक्त पदाधिकारीहरूले आज शपथ लिएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा विभिन्न आयोगका पदाधिकारीहरुलाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बुधबार ९ बजे शपथ गराएका हुन्।

संवैधानिक आयोगको नियुक्तिः सभामुखले पत्र फिर्ता पठाएकोमा राष्ट्रियसभा अध्यक्षको आपत्ति

संवैधानिक परिषद् बैठकमा तीन जनाको निर्णयले संविधानविपरीत ३८ जनाको नाम सिफारिस गरिएको कुरालाई वैधता दिने प्रयासमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना देखिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्