१८ वैशाख २०८१ मंगलबार
image/svg+xml

ढुक्क हुनुस्, नेपाल र नेपालीको स्वाभिमान माथि उठाइन्छ: प्रधानमन्त्री

‘निरंकुश राजतन्त्र हुँदा घुँडा टेकिएन, पञ्‍चायती तानाशाही हुँदा घुँडा टेकिएन, नेल, हत्कडी लगाएर गोलघरमा थुन्दा घुँडा टेकिएन, कुनै पनि अवस्थामा घुँडा टेकिएन,’ ओलीले भने, ‘अब घुँडा टेक्नुपर्ने कुनै अवस्था छैन, साथीहरू ढुक्क हुनुस्, नेपाल र नेपालीको स्वाभिमान माथि उठाइन्छ, उठ्छ ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्