२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

उत्तर काेरियाले आणविक कार्यक्रम नत्यागे नाकाबन्दी लगाउने अमेरिकाकाे चेतावनी

संयुक्त राज्य अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले उत्तर कोरियाले आणविक कार्यक्रम त्यागेर निशस्त्रीकरणमा नगए अमेरिकाले पनि नाकाबन्दी लगाउने चेतावनी दिएका छन्। ‘फक्स बिजनेस नेटवर्क’सँगको अन्तर्वार्तामा उनले निशस्त्रीकरणको विषयमा उत्तर कोरिया के कति गम्भीर छ भनेर अमेरिकाले हेरिरहेको बताए। यसअघि अमेरिका र उत्तर कोरियाबीच गतवर्ष भएको पहिलो चरणको शिखर वार्तामा उत्तर कोरिया निशस्त्रीकरणको विषयमा सहमत भएको थियो।

चीन–उत्तर कोरियाबीचको व्यापारमा मन्दी

संयुक्त राष्ट्रसंघको नाकाबन्दीका कारण उत्तर कोरियासँग चीनको व्यापारमा गत वर्ष व्यापक कमी आएको छ। उत्तर कोरियासँग चीनको घनिष्ठ सम्बन्ध रहँदै आएको छ र चीन नै उत्तर कोरियाको व्यापार एवं सहायताको मुख्य स्रोत हो। तर सन् २०१७ मा उत्तर कोरियाको आणविक तथा ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रमपछि चीनले पनि राष्ट्रसंघीय प्रतिबन्धलाई आत्मसात गरेको थियो।

निःशस्त्रीकरणको बाटो परिवर्तन गर्ने चेतावनी

कोरियाली प्रायःद्वीपबाट परमाणु अस्त्र निःशस्त्रीकरण गर्न आफू प्रतिबद्ध रहे पनि अमेरिकाले प्योङयाङविरुद्ध नाकाबन्दी कायम राखे सो बाटो परिवर्तन गर्ने उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उनले चेतावनी दिएका छन्।

अमेरिकी नाकाबन्दी नहटे निशस्त्रीकरण प्रकृया राेकिने : उत्तर काेरिया

उत्तर कोरियाले अमेरिकाद्वारा हालै जारी गरिएको नाकाबन्दीप्रति आपत्ति जनाएको छ। उत्तर कोरियाले अमेरिकाले गराएको सो नाकाबन्दीका कारण उत्तर कोरियामा निशस्त्रीकरणसम्बन्धी कार्यक्रमलाई सदाका लागि बन्द गर्नसक्ने भनी चेतावनी दिएको हो।

इरानमाथिको नाकाबन्दीले तेल बजारमा हलचल

संयुक्तराज्य अमेरिकाले इरानी तेल आयातकर्तामाथि तेल खरिद नगर्न दिएको कडा चेतावनीपछि विश्वमै कच्चा तेलको बजारमा नयाँ तरङ्ग उत्पन्न भएको छ। विज्ञहरुले कच्चा तेलको मूल्यवृद्धि हुने अनुमान गरेका छन्।

नाकाबन्दी हटाउन चीनलाई उत्तर कोरियाको आग्रह

आफ्नो देशमाथि लगाउँदै आएको नाकाबन्दी हटाउन उत्तर कोरियाले चीनलाई आग्रह गरेको छ। गत जुन १२ मा अमेरिका र उत्तर कोरियाबीच ऐतिहासिक शिखर वार्ता सम्पन्न भएको थियो। सो वार्ताका क्रममा उत्तर कोरियाली नेता किमले निशस्त्रीकरणप्रति प्रतिवद्धता व्यक्त गरेका थिए।

‘इरानविरुद्धको आर्थिक नाकाबन्दीबाट अमेरिका एक्लिँदै’

इरानसँग सन् २०१५ मा गरिएको अन्तर्राष्ट्रिय आणविकसम्झौताबाट फिर्ता हुने र इरानबिरुद्ध पुनः नाकाबन्दी लगाउने कदमबाट बिस्तारै संयुक्त राज्य अमेरिका एक्लिन थालेको इरानी राष्ट्रपति हसन रौहानीले शनिबार बताएका छन्।

माल्दिभ्सविरुद्ध भारतको ‘नाकाबन्दी’

माल्दिभ्सको राजनीतिक नेतृत्व चीनतर्फ ढल्किएपछि भारत र माल्दिभ्सबीचको सम्बन्धमा पछिल्ला केही वर्षदेखि तिक्तता बढेको छ ।

‘पूर्ण निःशस्त्रीकरण नभएसम्म नाकाबन्दी रोकिँदैन’

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले उत्तर कोरियाले आणविक निःशस्त्रीकरण सम्पन्न नगरेसम्म उसविरुद्धको कडा नाकाबन्दी कायम रहने बताएका छन्।

भारतीय नाकाबन्दीको स्मरण गर्दै प्रदर्शन : ‘महाकाली त लियौं, अरुण तेस्रो दिदैनौं’

भारतले नेपालमाथि लगाएको नाकाबन्दीको स्मरण स्वरुप नेपालगन्जमा शनिबार प्रदर्शन गरिएको छ। स्थानीय धम्बोझी चोकमा स्वतन्त्र नागरिक समाजको अगुवाईमा विवेकशील साझा र नयाँ शक्ति पार्टीका नेता, कार्यकर्ताले बिरोध आयोजना गरेका थिए।

नाकाबन्दीबारे चुँ सम्म भएन !

सामाजिक सञ्जालदेखि जनस्तरमा भारतीय नाकाबन्दीको चर्को विरोध भइरहेपनि भारतीय प्रधानमन्त्री सहभागी भएका कुनै पनि कार्यक्रममा कसैले पनि यसबारेमा चर्चा गरेनन्।

नाकाबन्दी अपराध हो मिस्टर मोदी !

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने नेपाल भ्रमणको पूर्वसन्ध्यामा सामाजिक सञ्जालमा एउटा विषय ट्रेन्डिङ भएको छ । मधेस आन्दोलनका बेला भारतले गरेको ६ महिना लामो नाकाबन्दी सम्झिँदै समाजिक सञ्जालमा यतिबेला ‘नाकाबन्दी अपराध हो मिस्टर मोदी’ ट्रेन्डिङ भइरहेको छ ।

उत्तर कोरियाद्वारा नाकाबन्दीको विरोध

उत्तर कोरियाले बारम्बार गर्ने गरेको एकपछि अर्को शक्तिशाली क्षेप्यास्त्र परीक्षणको विरोधमा संयुक्त राष्ट्रसंघले उसमाथि थपेको अर्को नाकाबन्दीको उत्तर कोरियाले कडा शब्दमा विरोध गरेको छ।  अघिल्लो हप्तामात्र संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदामा गरिएको मतदानबाट उसलाई यसअघि लगाइएको नाकाबन्दीमा निरन्तरता दिनुका साथै थप नाकाबन्दीको पनि घोषणा गरिएको बताइएको थियो।

‘नाकाबन्दीको असर छ महिनाभित्रमा देखिन्छ’

दक्षिण कोरियाको व्यापार तथा बाणिज्यसम्बन्धी एक अनुसन्धानकर्ताले उत्तर कोरियामाथि लगाइएको नाकाबन्दीको प्रभाव आगामी छ महिनासम्ममा देखिने बताएका छन् ।

नाकाबन्दी तोड्न कतारी राजाको सक्रियता

साउदी अरब र कतारका नेताहरुले शुक्रबार कूटनीतिक समस्या समाधानका बारेमा टेलिफोनमा कुराकानी गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्