१३ माघ २०७८ बिहीबार

४५ वर्ष निरन्तर अक्षर चिनाउने शिक्षक!

‘मैले जागिर सुरु गर्दा एक सय ४३ रुपैयाँ मासिक तलब थियो’ उनले भने ‘अहिले ग्रेड सहित ४० हजार भन्दामाथि छ।’ पहिले र अहिलेको पढाइमा पनि फरक रहेको उनी बताउँछन्।

भिमसेन थापा गाउँपालिकाभित्र चक्रपथ बन्दै

सबैवडालाई गाउँपालिकाको केन्द्रसँग सहज रुपमा जोड्न गोरखाको भिमसेन थापा गाउँपालिकाले चक्रपथ निर्माण सुरु गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्