२१ आश्विन २०८१ सोमबार
image/svg+xml

अमेरिकामा मृत्यु भएका अल्ट्राधावकको शव नेपाल ल्याइयाे

गत असार २ मा हिमाल आरोहणको क्रममा अमेरिकामा निधन भएका अल्ट्रा धावक सञ्जय पण्डितको शवलाई नेपाल ल्याइएको छ । झण्डै ४० दिनमा नेपाल ल्याइएको उनको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप)मा राखिएको छ ।

कार बम विष्फोटमा परी २४ जनाको मृत्यु

अफगानिस्तानको राजधानी काबुलमा भएको कार बम विस्फोटमा परी २४ जनाको मृत्यु भएको छ भने ४२ जना घाइते भएका छन् ।

बाग्लुङमा जीप दुर्घटना, चार जनाको घटनास्थलमै मृत्यु

जिल्लाको बडिगाड गाउँपालिका—५ ग्वालीचौरमा जीप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा परी ७ जना घाइते भएका छन्। ध १ ज १८४ नम्बरको जीप ग्वालीचौरको वादिपमा दुर्घटना हुँदा चालकसहित चार जनाको घटनास्थलमै मृत्य भएको प्रहरीले जनाएको छ।

इलाममा सर्पले डसेर शिक्षकको मृत्यु

जिल्लाको देउमाई नगरपालिका–४, क्याबुङका शिक्षक गंगा राईको सर्पको डसाइबाट मृत्यु भएको छ । खेतमा पानी लगाउनेक्रममा सर्पले डसेका स्थानीय लक्ष्मी आधारभूत विद्यालयका शिक्षक राईको उपचारक्रममा आइतबार बिहान साढे ५ बजे मृत्यु भएको हो ।

खोटाङका वडा सदस्यको मृत्यु

खोटाङको दिप्रुङ गाउँपालिका–७ टेम्माका वडा सदस्य सग्रीधन राईको मृत्यु भएको छ । उच्च ज्वरोले सताएपछि उपचारका लागि राजधानी काठ्माण्डौं पुर्‍याइएका वदा सदस्य राईको आइतबार बिहान निधन भएको हो ।

राजमार्ग दुर्घटनामा मृत्यु हुनेको संख्या बढ्यो

पछिल्लो वर्ष धादिङमा सवारीसाधन दुर्घटनाको संख्या घटेको देखिए पनि दुर्घटनामा परी मृत्यु हुनेको संख्या भने बढेको पाइएको छ।

अमेरिका आवद्ध हवाई आक्रमणमा सोह्र अफगान प्रहरीको मृत्यु

अफगानिस्तानमा भएको अमेरिकाआवद्ध हवाई आक्रमणमा परी १६ अफगान प्रहरीको मृत्यु भएको अधिकारीहरुले शनिबार जानकारी दिएका छन।

भारतमा दुर्घटनामा परी ९ र चीनमा ११ जनाको मृत्यु

भारत र चीनमा भएका छुट्टाछुट्टै सडक दुर्घटनामा परी कम्तीमा २० जनाको मृत्यु भएको छ।

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा युवतीको मृत्यु

मध्यपुर थिमि नगरपालिका-१, कौशलटारस्थित अरनीको पेट्रोलपम्प अगाडि आज बिहान काठमाडौँबाट भक्तपुरतर्फ आइरहेको बा२क १२१३ नं को मिनि टिपरले बा ७७ प ४२२० नं को मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन्।

चीनको हाङ्जोउमा बिस्फोट हुँदा २ को मृत्यु, ५५ घाइते

पूर्वी चीनमा अविस्थत सहर हाङ्जोउमा एक होटलमा शुक्रबार विहान शक्तिशाली विस्फोट भएको छ ।

ग्रीसमा शक्तिशाली भूकम्प, २ को मृत्यु

ग्रीसको द्वीपीय क्षेत्र अर्थात ग्रीस र टर्कीको विदा मनाउने गन्तब्यको रुपमा रहेको स्थान कोस द्वीपमा शक्तिशाली भूकम्प गएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्