१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

कृषि कर्म गर्नेलाई होच्याउने होइन, हामीले सलाम गर्नुपर्छ : मन्त्री अर्याल

'अहिले किसानलाई सम्मान गर्ने संस्कारको विकास हुँदै आएको छ', मन्त्री अर्यालले भनिन्, 'कृषि कर्म गर्नेलाई होच्याउने होइन, हामीले सलाम गर्नुपर्छ। हिजोको सामन्तवादी सोचलाई परिर्वतन गर्नुपर्छ।'

सत्तालोभका कारण अहिलेको अवस्था सिर्जना भयोः मन्त्री अर्याल

“प्रतिनिधिसभा विघटन नभएको भए प्रधानमन्त्री र राष्ट्रपतिलाई अहिलेसम्म फ्याकिसक्थे”, मन्त्री अर्यालले भनिन्, “आफ्नालाई हटाएर सत्ता कांग्रेसलाई सुम्पिने थिए।” लेनिवादी सङ्गठनात्मक सिद्धान्तलाई कमजोर बनाएर पार्टी एकता भएका कारण वर्तमान आएको उल्लेख उनले भनिन्, “पार्टीभित्र कहिल्यै सरकार कसरी चलाउने ? कसरी एकता कायम राख्ने भन्नेबारेमा कहिल्यै छलफल चल्न सकेन, मलाईभन्दा दुःख भागवण्डामा मात्र नेता लागे, आजको अवस्था सत्ताका कारण उत्पन्न भएको हो।”

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्