८ वैशाख २०८१ शनिबार

वैदेशिक रोजगारीमा ठगी: लाखको आसमा लाखौं बुझाउँदा सडकको बास

ऋण खोजेर युएई उडेका लिम्बूलाई कमाएर आफूले लिएको ऋण तिर्नुपर्ने बेलामा त्यहाँ बस्नखान परिवारले थप ऋण खोजेर पठाउनुपर्‍यो। विगत सम्झँदै लिम्बू भन्छन्, ‘घरबाट ऋणधन गरेर आएको मैले कमाएर ऋण तिर्नुपर्ने बेलामा बस्नखान थप पैसा मगाउनुपर्‍यो।

वैदेशिक रोजगारीमा ठगीः पीडित उजुरी गर्छन् सम्पर्कमा आउँदैनन्

कुवेत पठाउने भन्दै चार महिलालाई भारतको नयाँ दिल्लीको होटलमा १५ दिन राखेर शारीरिक, आर्थिक र मानसिक शोषण गरेको आरोप लागेका मोरङ, कटहरी–९ का राजेशकुमार चौधरी पक्राउ परेको एक महिनाभन्दा बढी भइसक्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्