१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

विघटन

पुसको जाडोमा पारिलो घाम ताप्नुको मज्जा नै बेग्लै हुन्छ । त्यसमा पनि बिहानीको मौसममा तातो चिया सुर्क्याउँदै साथीहरूसित गफगाफ गर्नुको आनन्द त झन् बयान गरी साध्य छैन । यसैले म पनि यही मनसायले नजिकैको चोकमा रहेको चिया पसलतिर सधैंझै पुगे । केही नियमित ग्राहकहरू चिया गफमा मस्त थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्