९ असार २०८२ सोमबार
image/svg+xml

एमालेले जारी गर्‍यो ह्वीप

एमाले संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाद्वारा जारी ह्वीपमा सबै सदस्यहरूलाई अनिवार्य उपस्थित भई प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन गरिएको छ ।

लुम्बिनी बजेट : असन्तुष्ट कपिलवस्तु कांग्रेसले आफ्नै मन्त्रीलाई कार्यक्रममा सहभागी नगराउने

कपिलवस्तुमा विकास निर्माणका योजनाहरु न्युन राखी आफनो निर्वाचित क्षेत्रलाई मनपरि रुपमा बजेट बिनियोजन गरेको जनाइएको छ ।

अमरेश र कान्छाराममाथि खनिँदै महेशले भने: संसद् रोइलो गर्ने थलो होइन

नेकपा (एमाले) का नेता महेश बस्नेत सांसदद्वय अमरेश कुमार सिंह र कान्छाराम तामाङविरुद्ध खनिएका छन्।

विवादपछि लुम्बिनीमा बजेट माथिको छलफल अनिश्चित

प्रदेश सरकारले सांसदहरूलाई निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत बजेट तोकेको छ ।

संयुक्त राष्ट्रसङ्घको ८०औँ वार्षिकोत्सव : नयाँ संशयको आँधीको सामना

यो वार्षिकोत्सव त्यस समयमा आएको छ जब विश्व निकायले बहुआयामिक सङ्कटको सामना गरिरहेको छ र यसको भविष्यका बारेमा प्रश्नहरू खडा भएको छ।

विदेशमा हाम्रो राजदूतावास कुखुराको खोर भन्दा साना छन्: परराष्ट्रमन्त्री राणा

सोमबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले विदेशमा रहेका नेपाली दूतावासहरू यहाँको वडा कार्यालय जत्तिको पनि नभएको बताएकी हुन्।

ट्याक्टर पोखरीमा खस्दा दुई महिलाको मृत्यु

धानको बीउ लिएर रोपाइँका लागि जाँदै गरेको ट्याक्टर पोखरीमा खस्दा कपिलवस्तु नगरपालिका वडा नम्बर ८ दोहनीमा दुई महिलाको मृत्यु भएको छ।

विपिनबारे परराष्ट्रमन्त्री: भगवान्‌सँग प्रार्थना गरौँ, हाम्रो छोरा सकुशल छन्, फर्किन्छन्

उनले दुई हप्ता अघि थाइलाण्डका एउटा विदेशी नागरिकको शव हमासले हस्तान्तरण गर्‍यो भन्ने खबर आए पनि जोशीको बारेमा कुनै जानकारी नआएको बताएकी हुन्।

इरानका विदेशमन्त्री रूसमा : अमेरिकी आक्रमणपछि पुटिनसँग महत्वपूर्ण वार्ता

रुसले इजरायली र अमेरिकी आक्रमणको निन्दा गरे पनि उसले सैन्य सहयोगको प्रस्ताव गरेको छैन र केही महिनाअघि तेहरानसँग भएको रणनीतिक साझेदारी सम्झौताअन्तर्गत आफ्नो दायित्वलाई बेवास्ता गरेको छ।

'हर्ष' को टाइटल र प्रदर्शन मिति घोषणा

एकता पौडेलको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘हर्ष’ को टाइटल भिडियो र प्रदर्शन मिति घोषणा गरिएको छ।

प्रकाशमान-कान्छाराम द्वन्द्व: नियमविपरीत ठेक्काकाे म्याद नथपिएपछि संसद्‍मा आक्राेश

आइतबार नेपाली कांग्रेसका सांसद पूर्णबहादुर (कान्छाराम) तामाङले रामेछापमा शहरी विकास मन्त्रालयबाट बजेट नपरेकाे भन्दै संसदमा आक्राेश पाेखे।

इरानको धम्कीले तनावमा अमेरिका, माग्यो चीनको सहयोग

विश्लेषकहरूले इरानले वासिङ्टनले आइतबार बिहान गरेको आक्रमणको बदलामा सामुद्रिक मार्गमा पर्ने हर्मुज स्ट्रेट बन्द गर्न सक्ने बताएका छन्।

एनआरएनए उपाध्यक्ष डा.हेमराज शर्मा भन्छन् : एकताका लागि प्रतिबद्ध छौं

डा.शर्माले संघमा एकता स्थापनाका लागि प्रक्रियागत ढंगले अघि बढ्नुपर्नेमा जोड दिए।

म्याग्दीको टिकोट तरकारी पकेट क्षेत्र

आयात घटाउने, स्थानीय कृषकलाई आत्मनिर्भर र व्यावसायिक बनाउने उद्देश्यले अन्नपूर्ण गाउँपालिका–७ हिस्तान टिकोटमा तरकारीको पकेट विकास कार्यक्रम सुरु भएको छ।

उदयपुरमा वडाध्यक्ष र सदस्यको निधन

ताप्ली गाउँपालिकाका सदस्य र रौतामाई गाउँपालिकाका वडाध्यक्षको निधन भएसँगै उनीहरूको पद रिक्त हुन गएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्