गुरुङ समुदायले आज तमु ल्होछार मनाउँदै
हरेक वर्षको पुस १५ गतेका दिन तमु ल्होछार मनाइन्छ। तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँछ भने ल्होछार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ।
हरेक वर्षको पुस १५ गतेका दिन तमु ल्होछार मनाइन्छ। तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँछ भने ल्होछार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ।
ठूलो तालमा एउटा कछुवा दक्षिणतिर मुख गरेर बसेको थियो। आर्य मञ्जुश्री त्यहाँ गए। उनले पूर्वतिरबाट काठको बिँड भएको फलामको कर्दले कछुवालाई प्रहार गरे। यसरी हान्दा कछुवाको पेट छेडेर कर्दको टुप्पो पश्चिमतिर निस्क्यो, काठको बिँड पूर्वतिर रह्यो। छटपटिएर कछुवाले मुखबाट आगोको ज्वाला छाड्यो।