१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml

सब–इन्जिनियर हत्या प्रकरणः नियुक्तिको लोभमा आफ्नै साथीले चलाए गोली

सब–इन्जिनियर यादवमाथि गोली प्रहार गर्ने अभियुक्त महतो सर्लाहीकै रामनगर गाउँपालिकामा सब–इन्जिनियर पदमा करारमा कार्यरत रहेको प्रहरीले जनाएको छ ।

फागुन २१ को निर्वाचन नयाँ युगको सुरुवात: सोबिता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) की नेतृ एवं चितवन क्षेत्र नम्बर-३ की उम्मेदवार सोबिता गौतमले आगामी निर्वाचन दशकौंदेखि जरा गाडेर बसेको भ्रष्ट राजनीतिको अन्त्य गर्ने निर्णायक अवसर भएको बताएकी छन्।

२० गते रातिदेखि मतदान सम्पन्न नहुँदासम्म सार्वजनिक सवारीसाधन चलाउन रोक

यो समयमा हवाइ यात्रा गर्न लागेका नागरिकले भने आफ्नो हवाइ टिकट देखाएर यात्रा गर्न सक्नेछन्।

पाकिस्तान र अफगानिस्तानबिच द्वन्द्व जारी: दुई सय जना मारिएको दाबी

जारी द्वन्द्व बिहीबार राति पाकिस्तानमा अफगानिस्तानको आक्रमणबाट सुरु भएको हो। तालिबा सरकारले त्यो आक्रमण फेब्रुअरी २२ मा अफगानिस्तानमा पाकिस्तानी हवाई आक्रमणको जवाफमा गरेको थियो।

वनकरिया बस्तीमा बढ्दैछ शिक्षाको आकर्षण

घरदेखि करिब ५०० मिटरकै दूरीमा विद्यालय भए पनि विद्यालय नगई घरमै खेलेर समय विताउँथे तर अहिले बिहान हुनेबित्तिकै झोलामा कपी–किताब बोकेर पढ्न विद्यालय जान थालेका छन् ।

तस्बिरमा देखिएको निर्वाचन लक्षित काम

निर्वाचन लक्षित काम अहिले तीव्र छ । सुरक्षाकर्मी निर्वाचन केन्द्रमा परिचालन भएका छन् भने मतपत्र, मतपेटीका पुग्नेक्रम जारी छ । नेपाली सेनाले पनि सुरक्षा अवलोकन गरिरहेको छ ।

चितवनवासीलाई बालेनले भने- सभापति यहीँबाट उठ्नुभएको छ, किन टेन्सन लिनुहुन्छ ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले चितवनवासीका समस्या समाधान गर्न सिङ्गो पार्टी पंक्ति प्रतिबद्ध रहेको भन्दै ढुक्क हुन आग्रह गरेका छन्।

कांग्रेसको ‘वाइवाइ फ्याक्ट्री’ जस्तै अब देशभर उद्योग चल्नुपर्छ: बालेन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले देशमा बन्द रहेका उद्योग र कलकारखानाहरू अब जुनसुकै हालतमा सञ्चालन हुनुपर्ने बताएका छन्।

सस्तो बिजुली बेचेर देश धनी बन्दैन, त्यसलाई प्रयोग गरेर, स्टोर गरेर बन्छ: बालेन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले नेपालमा उत्पादन भएको बिजुली सस्तोमा बेचेर देश धनी नबन्ने दाबी गर्दै स्वदेशमै मल कारखाना र डाटा सेन्टर खोलेर यसको खपत गर्नुपर्ने बताएका छन्।

पर्यटन प्रवर्द्धनमा चितवनले सिङ्गो देशलाई सिकाउन सक्ने क्षमता राख्छ: बालेन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले पर्यटन प्रवर्द्धनका सन्दर्भमा चितवन सिङ्गो देशकै लागि उदाहरणीय भएको बताएका छन्।

कृषिमा बिचौलियाको सिन्डिकेट अन्त्य गर्छौं: बालेन शाह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले कृषि क्षेत्रमा रहेको बिचौलियाको सिन्डिकेट अन्त्य गर्दै चितवनलाई पूर्व-पश्चिम तरकारी भण्डारणको मुख्य केन्द्र बनाउने उद्घोष गरेका छन्।

उदयपुर–२: राई र रायमाझीको पुनः भिडन्त, रुख र घण्टी इतिहास रच्ने दाउमा

यो क्षेत्रमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र श्रम संस्कृति पार्टीका उम्मेदवार सक्रिय छन्।

चुनावमा हुने धाँधली मान्य हुँदैन : एमाले अध्यक्ष ओली

चुनावलाई निष्पक्ष, धाँधलीरहित बनाउन सरकार गम्भीर नदेखिएको भन्दै उनले चुनावमा हुने कुनै पनि प्रकारका धाँधली एमालेलाई मान्य नहुने स्पष्ट पारे।

संविधानलाई सही बाटोमा ल्याउन सबै राजनीतिक शक्ति एक हुनुपर्छः नेता निधि

आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले मुलुकमा देखिएको राजनीतिक अस्थिरता, व्यवस्थाप्रति बढ्दो असन्तुष्टि तथा सङ्घीय संरचनाको प्रभावकारी कार्यान्वयनमा देखिएका कमजोरीप्रति चिन्ता व्यक्त गर्दै संविधानलाई ‘लिकमा ल्याउन’ सबै राजनीतिक शक्ति एकजुट हुनुपर्ने बताए।

यो निर्वाचन ३५ वर्षको बेथिति उखाल्ने जनमत सङ्ग्रह हो: हरि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं चितवन क्षेत्र नं-१ का उम्मेदवार हरि ढकालले आसन्न निर्वाचन सामान्य चुनाव मात्र नभई जनमत सङ्ग्रह हुने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्