सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको विशेष अदालतको फैसला विरुद्ध अख्तियार सर्वोच्चमा
यो विषयमा सोमबार सर्वोच्च अदालतमा मुद्दाको पुनरावेदन गरेको हो। विशेष अदालतले जेठ ८ गते यस मुद्दाका प्रतिवादीहरूमध्ये चार जनालाई दोषी ठहर गर्दै बाँकी पाँच जनालाई सफाइ दिएको थियो ।