४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

दोलखामा माओवादी केन्द्रलाई सिट नदिन एमाले भित्र चर्को लबिङ

एमाले र नेकपा माओवादी केन्द्रबीच ‘पानी बाराबार’ सम्मको टकराव सम्बन्ध रहेको दोलखामा बाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रलाई सिट नदिन एमाले जिल्ला नेतृत्वले पार्टी केन्द्रमा चर्को दबाब थालेको छ।

विवेकशीलले दोलखामा शिवाकोटीलार्इ उठाउने

विवेकशील साझा पार्टीले दोलखा जिल्लाबाट प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्ष तर्फ ३२ वर्षीय विजय बाबु शिवाकोटीलाई उम्मेदवार चयन गरेको छ ।  प्रतिनिधि सभा सदस्यका लागि एक र प्रदेश सभा सदस्यका लागि दुई क्षेत्र रहेको दोलखामा प्रतिनिधि सभा सदस्यका रुपमा प्रत्यक्षबाट पार्टीबाट विजयबाबुलाई उठाउने निर्णय गरिएको विवेकशील साझा पार्टीले जनाएको छ।

बिटकोन कारोबारीले प्रयोग गरेका १५ सामान दोलखाबाट बरामद

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अवैध भर्चुवल मुद्रा बिटक्वाइन कारोबारमा संलग्नलाई पक्राउ गरी कारवाही बढाइरहेको छ। प्रतिवादी प्रशान्तप्रता शाहले दोलखा तामाकोशी-५ किर्नेटारस्थित भीमबहादुर श्रेष्ठको घरमा कोठा भाडामा लिई बिटकोन माइनिङको कार्य गरिरहेको स्थानबाट १५ किसिमका सामान बरामद गरेको छ।

दोलखा एमालेमा नेता त्रयबीच रस्साकस्सी

प्रतिनिधि सभामाका लागि एक क्षेत्र रहेको दोलखामा एमाले जिल्ला कमिटीभित्र उम्मेदवार बन्न तीनजना नेताहरुबीच रस्साकस्सी छ। बहुदल यताका ५ मध्ये गत ७० सालको संविधान सभासहित चार निर्वाचन जितेको दोलखा एमालेभित्र आगामी प्रतिनिधि सभाको टिकट हत्याउन एक जना पोलिटब्युरो सदस्य, अर्का केन्द्रिय सदस्य र केपी ओली नेतृत्वको सरकारका पूर्व मन्त्री गरेर तीन शीर्ष नेताबीच रोचक प्रतिष्पर्धा छ।

दोलखाका रेग्मी नुवाकोटमा मृत्त भेट्टिए

दोलाखा साविक लाकुरीडाँडा गाविस वडा–३ का लोकप्रसाद रेग्मी नुवाकोटको विदुर नगरपालिका–१३ केसिंहस्वारामा मृत अवस्थामा भेट्टिएका छन्।

सडक विस्तारले दोलखाको पर्यटन व्यवसाय ठप्प

जिल्ला भित्रिने प्रमुख मार्गमा भईरहेको विस्तारको कामका कारण आउजाउमा समस्ती भोग्नुपर्ने चिन्ताले पर्यटकहरु दोलखा नआउँदा जिल्लाको पर्यटन व्यवसाय ठप्प प्राय बनेको छ।

दोलखा शहरमा भैरवकुमारी जात्रा शुरु

कालो रङ्गको वस्त्रधारी भैरवका पछाडि रातो भेषमा सजिएकी कुमारी अनि उनिहरुको वरिपरि हातहतियार सहित विभिन्न भेषभुषामा सजिएका सिपाहीहरू रातभरी ऐतिहासिक शहर दोलखा बजार घुमेर नाँच्ने परम्परागत भैरव कुमारी जात्रा बुधबारबाट शुरु भएको छ ।

दोलखामा ४ रेक्टरको भूकम्प

दोलखाको खोलाखर्क केन्द्रविन्दु भई गोरखा भूकम्पको परकम्प गएको छ । सोमबार बिहान १० बजेर २९ मिनेट जाँदा ४ रिक्टर स्केलको परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

जिरी नपामा एमाले विजयी, दोलखाको मतपरिणाम यस्तो छ

जिरी नगरपालिका मेयर तथा उपमेयरमा एमाले विजयी भएको छ। मेयरमा एमालेका टंक जिरेल ३२१२ मत पाएर विजयी भएका हुन्। दोस्रो हुने माओवादी केन्द्रका गोल्बु शेर्पाले २१०६ मत ल्याए।

दोलखामा कांग्रेसले खाता खोल्यो, जिरीको मेयरमा अग्रता

दोलखामा कांग्रेसले खाता खोलेको छ। जिरी नगरपालिका वडा नम्बर १ मा कांग्रेसका लाक्पा शेर्पा वडाध्यक्ष निर्वाचित भएका छन्। त्यहाँ सबै वडा सदस्य समेत कांग्रेसले जितेको छ।

हिसांकाबीच दोलखामा चुनाव

एक जनाको ज्यान जाने गरी भएको घटना सहित केही स्थानमा झडप र हिंसाबीच दोलखामा स्थानीय तह निर्वाचन सम्पन्न भएको छ।

दोलखाको मेलुङमा प्रहरी गोलीबाट एकको मृत्यु, चार मतपेटिका लुटियो

मेलुङ गाउँपालिका वडा नम्बर १ को पवती मतदान केन्द्रमा प्रहरीले चलाएको गोलीबाट एक जनाको मृत्यु भएको छ। जिल्ला प्रशासन कार्यालयले मतपेटिका लुट्न आएको समूहसँग प्रहरीको झडप हुँदा घटना भएको बताएको छ।

दोलखाका दुई मतदान केन्द्रमा बुथ कब्जा भएको एमाले आरोप

तामाकोशी गाउँपालिकाको एमालेका अध्यक्ष उम्मेदवार ईश्वर पोखरेलले मतदानस्थल छोडेका छन्। पालिकाका विभिन्न स्थानमा काँग्रेस र माओवादीले बुथ कब्जा गरेको आरोप लगाउँदै उनले मतदानस्थल छाडेका हुन्।

एमालेद्वारा दोलखा घटनाको निन्दा

नेकपा एमालेले स्थानीय तहको निर्वाचनका सिलसिलामा दोलखाको गौरीशङ्कर गाउँपालिका– २ मा नेकपा माओवादी केन्द्रका कार्यकर्ताको आक्रमणबाट आफ्ना कार्यकर्ता कुलबहादुर तामाङको निधन भएकामा निन्दा गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्