४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

दोलखामा कांग्रेस – माओवादी केन्द्र तालमेल

जिल्लामा चुनावी तालमेल गरेका कांग्रेस र माओवादी केन्द्रले ४ ओटा पालिकामा उम्मेदवार ब्यबस्थापन गर्न नसक्दा दर्ताका बखत दुवै दलका छुट्टा छुट्टै उम्मेदवारी परे।

दोलखामा काँग्रेस र माओवादी केन्द्रबीच तालमेल

स्थानीय तह निर्वाचनमा दोलखामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले चुनावी तालमेल गरेका छन् ।

दोलखामा एमालेले उम्मेदवार छान्यो

दोलखामा नेकपा एमालेले स्थानीय तहका उम्मेदवारको टुंगो लगाएको छ। प्रमुख पदहरुमा जिल्ला स्तरका नेता आफैले टिकट लिएका छन्। जिल्ला अध्यक्ष ईश्वरचन्द्र पोखरेल तामाकोशी गाउँपालिकाको प्रमुख पदको उम्मेदवार बनेका छन्।

दोलखाको 'भीमेश्वर नगर'मा मेयरका आकांक्षीहरु

९ गाउँ र २ नगरपालिका रहेको दोलखाको सबैभन्दा ठूलो भीमेश्वर नगरपालिकाको नेतृत्वमा पुग्न दलभित्र आकांक्षीहरुको अत्याधिक दौडधुप देखिएको छ।

दोलखा केन्द्र बनाएर ४.४ म्याग्नेच्युडको पराकम्प

शनिबार दोलखा केन्द्र बनाएर पराकम्प गएको छ। साँझ ५ बजेर ५८ मिनेट जाँदा ४.४ म्याग्नेच्युडको पराकम्प गएको सिस्मो नेपालले जनाएको छ।

सेताम्मे हिउँले छोपियो दोलखा

दोलखास्थित लामोसाँघु–जिरी सडकखण्डको खरिढुंगा । सोमबार परेको हिमपातले यो क्षेत्रको उत्तरतर्फ बोच गाउँभन्दा माथिल्लो भाग र दक्षिणतिर निगाले, बाघखोर हुँदै डाँडैडाँडा शैलुङसम्म हिउँले ढाकिएको देखियो ।

दोलखाका विभिन्न क्षेत्रमा हिमपात (फोटो फिचर)

दोलखाका विभिन्न स्थानमा हिउँ परेको छ। जिरी आसपासको उच्च पहाडी क्षेत्रमा दिउँसोबाट हिमपात सुरु भएको छ।

गोविन्द केसीको पक्षमा दोलखाका चिकित्सक सडकमा

स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै १८ दिनदेखि अनशनरत डा. गोविन्द केसीको समर्थनमा दोलखाका चिकित्सक र स्वास्थ्यकर्मी सडकमा उत्रिएका छन्। अनशनको १८ औँ दिन बितिसक्दा पनि सरकारले माग पूरा गर्न वेवास्ता गरेको भन्दै उनको जीवन रक्षाकालागि बुधबार जिल्लाभरका सरकारी र निजी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी सडकमा उत्रिएका हुन्।

दोलखा केन्द्रविन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प

काठमाडौं- दोलखा केन्द्रविन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प गएको छ। वुधबार दिउँसो २:१४ बजे भूकम्प गएको थियो। दोलखा, काभ्रे, सिन्धुपाल्चोक र काठमाडौंमा समेत कम्पन महसुश भएको थियो। सिस्मो नेपालले गत सालको भूकम्पको पराकम्प भएको जनाएको छ।

दोलखा केन्द्रविन्दू भएर ४.२ रिक्टर स्केलको परकम्प

काठमाडौं—दोलखा केन्द्र भएर शुक्रबार बिहान परकम्पको धक्का अनुभव गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रकाअनुसार दोलाखा केन्द्र भएर ४.२ रिक्टर स्केलको परक्प गएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्