२६ आश्विन २०८१ शनिबार
image/svg+xml

एएफसी यु–१६ महिला छनोट : नेपाललाई जित्नैपर्ने दबाब

दोस्रो खेलमा शुक्रबार म्यानमारको सामना गर्दा नेपालसामु एएफसी यु–१६ महिला छनोटको दोस्रो चरण प्रवेश सम्भावना कायम राख्न जितबाहेकको विकल्प हुनेछैन।

एएफसी यु–१६ महिला च्याम्पियनसिपः जितको लक्ष्यमा नेपाली किशोरीहरू

नेपाली किशोरीहरूले बुधबार जितको अपेक्षासहित हलचोकको मैदानमा भ्रमणकारी फिलिपिन्सविरुद्ध खेल्दै एएफसी यु–१६ महिला फुटबल च्याम्पियनसिप छनोट प्रतियोगिताको सुरुआत गर्दै छन्।

समूह चरणका खेल आजबाट सुरु हुँदै, कुन–कुन टोली भिड्दै ?

युरोपियन क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता च्याम्पियन्स लिग फुटबलको नयाँ सिजन मंगलबार (आज) बाट सुरु हुँदैछ। च्याम्पियन्स लिगमा मंगलबार समूह ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ गरी ४ समूहका आठ खेलहरु हुनेछन्।

एएफसी यु–१६ महिला च्याम्पियनसिप छनाेटकाे सम्पूर्ण तयारी पुरा

नेपालमा हुने एएफसी १६ वर्षमुनिकाे महिला च्याम्पियनसिप छनाेटकाे सम्पूर्ण तयारी पूरा भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ।

रेलिगेसनबिनाको लिग असोज १३ देखि पक्का

चार वर्षयता हुन नसकेको फुटबलको मेरुदण्ड मानिने सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल असोज १३ गतेबाट राजधानीमा हुने पक्का भएको छ।

ला लिगाः बार्सिलोना विजयी, रियल मड्रिड बराबरीमा रोकियो

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना विजयी भएको छ। बार्सिलोनाले अपराजित यात्रा कायमै राख्ने क्रममा शनिबार राति रियल सोसिडाडलाई २–१ ले पराजित गर्यो। एक गोलले पछि परेको स्थिति उल्ट्याउदै बार्साले दोस्रो हाफमा २ गोल गर्दै जित निकालेको हो।

माघमा अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता हुने

मदन भण्डारी स्पोर्टस एकेडेमीले माघ ९ गतेबाट मदन भण्डारी अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता गर्ने भएको छ।

यु–१५ साफ पुरुष च्याम्पियनसिपको ड्र सार्वजनिक, नेपाल कठिन समूहमा

आगामी अक्टोबर २५ देखी ३ नोभेम्बरसम्म काठमाडौंमा हुने साफ यु–१५ पुरुष च्याम्पियनसिप फुटबलमा नेपाल कठिन समूहमा परेको छ।

टेरीद्वारा मस्को जान अस्वीकार

इङ्ल्यान्ड तथा चेल्सीका पूर्वकप्तान जोन टेरीले रूसी क्लब स्पार्टक मस्कोमा अनुबन्धित हुन अस्वीकार गरेका छन्।

रसफोर्डलाई अवसर दिन सुझाव

इङ्ल्यान्डका प्रशिक्षक गारेथ साउथगेटले स्ट्राइकर मार्कुस रसफोर्डले आफ्नो क्षमता प्रमाणित गर्न क्लबबाट पनि धेरैभन्दा धेरै खेल्ने अवसर पाउनुपर्ने बताएका छन्।

‘सिटीमा खेल्ने निर्णय सही’

स्पेनका मिडफिल्डर डेविड सिल्भाले  इङ्लिस प्रिमियर लिगको क्लब म्यानचेस्टर सिटीमा जाने निर्णय जीवनकै सबैभन्दा सही कदम भएको बताएका छन्।

रित्ताे हात स्वदेश फर्कियो नेपाली फुटबल टोली

बंगलादेशमा जारी साफ च्याम्पियनसिपकाे उपाधी जित्ने लक्ष्यका साथ प्रतियाेगितामा सहभागिता जनाएकाे नेपाली फुटबल टाेली विहीवार रित्ताे हात स्वदेश फर्किएकाे छ।

पराजयले चिनियाँ टोली आलोचित

राष्ट्रपति सी जिनपिङको महत्वाकांक्षी योजनाअन्तर्गत चीनले देशको फुटबल विकास गर्दै विश्वकप आयोजना गर्न लगानी गरिरहेको छ।

चेक प्रशिक्षक बर्खास्त

रूसलाई ५–१ को नतिजा सुम्पिएको एक दिन नबित्दै चेक फुटबल संघले मंगलबार राष्ट्रिय टोलीका प्रशिक्षक कारेल यारोलेमलाई बर्खास्त गरेको जनाएको छ।

‘ए’ डिभिजन क्लबलाई काठमाडौं महानगरपालीकाको सहयोग

काठमाडौं महानगरपालिकाले जिल्लाका ६ वटा ए डिभिजन फुटबल क्लबलाई ५६ लाख  रुपियाँ आर्थिक सहयोग गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्