२६ आश्विन २०८१ शनिबार
image/svg+xml

स्पेनद्वारा इङ्ल्याड पराजित

नेसन्स लिग प्रतियोगितामा शनिबार स्पेनसँग पराजित भएपछि इङ्ल्यान्डका कप्तान ह्यारी केनले नेदरल्यान्डका रेफ्री ड्यानी म्याकेलीबाट कमजोर निर्णय भएको आरोप लगाएका छन्।

मैत्रीपूर्ण खेलमा ब्राजिलको जित

रोबर्टो फिर्मिनो र नेइमारको गोलप्रेरित ब्राजिलले शुक्रबार अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अमेरिकालाई २–० ले पराजित गरेको छ।

अाज भुटानविरुद्ध खेल्दै नेपाल, नेपाललार्इ जित्नै पर्ने दबाब

नेपाली फुटबलका लागि बिहीबार भुटानविरुद्धको खेल विशेष महत्वपूर्ण छ । साफ च्याम्पियनसिपमा पहिलो उपाधि जित्ने लक्ष्यसाथ बंगलादेश पुगेको नेपाली टोली मंगलबार पहिलो खेलमा पाकिस्तानसँग पराजित भएपछि अघिल्लो चरण पुग्ने समीकरण कठिन बनेको छ ।

नाइजेरियाली प्रशिक्षकलाई सजाय

नाइजेरियाली फुटबल संघ (एनएफएफ) ले राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक सालिसु युसुफमाथि बुधबार फुटबल एजेन्टका रूपमा आएका पत्रकारबाट रकम लिएको आरोपमा १ वर्षको प्रतिबन्ध लगाउनुका साथै ५ हजार डलर जरिवानाको सजाय सुनाएको छ।

अझै पाएन नेपालले बङ्गबन्धुको पुरस्कार राशि

बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जिते बापतको पुरस्कार नेपालले अझै पाउन सकेको छैन।

आर्सनलद्वारा कार्डिफ पराजित

एलेक्जेन्डर लाकाजेट्ले अन्तिम समयमा गरेको गोलमा आर्सनलले आइतबार इङ्लिस प्रिमियर लिगमा कार्डिफ सिटीलाई ३–२ ले पराजित गरेको छ।

रियालको उत्कृष्ट लय निरन्तर

रियाल मड्रिडले शनिबार लिगानेसमाथि ४–१ को सहज नतिजा निकालेको दिन एट्लेटिको मड्रिडले भने सेल्टा भिगोलाई नतिजा सुम्पिएको छ।

आयोजक बन्न इङ्ल्यान्डको दाबेदारी

इङ्ल्यान्ड फुटबल संघ (एफए) ले बुधबार २०२१ को महिला युरोपियन च्याम्पियनसिप आयोजनाका लागि दाबेदारी प्रस्तुत गरेको छ।

दक्षिण कोरिया फाइनलमा

दक्षिण कोरियाले बुधबार भियतनामलाई ३–१ ले पराजित गर्दै एसियाली खेलकुदअन्तर्गत पुरुष फुटबलको फाइनलमा स्थान पक्का गरेको छ।

यु–१६ का २३ महिला खेलाडी बन्द प्रशिक्षणमा

एएफसी यु–१६ महिला च्याम्पियनसिप छनोट प्रतियोगिताका लागि नेपाली फुटबल टोलीका लागि बन्द प्रशिक्षण शुरु गरिएको छ।

साफ च्याम्पियनसिपमा सहभागिता जनाउने फुटबल टाेलीकाे घाेषणा

बंगलादेशमा हुने साफ च्याम्पियनसिप फुटबलका लागि २० सदस्यीय नेपाली फुटबल टोलीको घोषणा गरिएको छ। नेपाली टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जन र सहायक प्रशिक्षक किरन श्रेष्ठले नेपाली टोलीको घोषणा गरेका हुन।

रोनाल्डो अझै गोलविहीन

दुई खेल, शून्य गोल । युभेन्ट्सका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले इटालियन सिरी ‘ए’ मा गोलको खाता खोल्ने लक्ष्यले शनिबार पनि पूर्णता पाउन सकेन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्