२६ कार्तिक २०८१ सोमबार
image/svg+xml

तीन दशकपछि गाउँमै हाटबजार सञ्चालन हुँदा किसान खुसी

लहान नगरपालिका–१६ तरेगणाका उनलाई गाउँबाट लहान बजारको हाटबजारसम्म करिब १५ किलोमिटरको दूरी हप्तामा दुईपटक दुःख, कष्टले धाउनु नियमित कर्मजस्तै बनेको थियो। अहिले भने महतोले आफ्नो उत्पादनलाई उचित मूल्यमा गाउँकै हाटबजारमा बेच्न पाएका छन्।

हाटबजारले दियो रोजगारी

बुटवल उपमहानगरपालिका कार्यालय अगाडि हाटबजारमा चार दशकदेखि तरकारी र फलफूलको व्यापार गर्दै आएकी ७६ वर्षीया नानी गुरुङको जीविकोपार्जनको प्रमुख आधार हाटबजार बनेको छ।

कोरोनाले बन्द हाटबजार दुई वर्षपछि सुचारु

बसपार्क नजिक लाग्ने साप्ताहिक बजारमा तरकारी, फलफूल, दैनिक उपभोग्य सामान, भाँडाकुटी लगायत सामग्री पाइन्छ। ताजा र सस्तो पाइने भएपछि त्यहाँ निकै भिड लाग्ने गथ्र्यो।

रौतहटमा काेराेना संक्रमणः हाटबजार धमाधम बन्द गर्दै पालिका

जिल्लामा कोरोनाको संक्रमण दिनानुदिन बढ्दै गएको देखेर रौतहटका विभिन्न पालिकाहरुले हाटबजार धमाधम बन्द गर्न थालेका छन् ।

दिप्रुङमा अर्को निर्णय नभएसम्मका लागि हाटबजार बन्द

कोरोना भाइरसको दोश्रो लहरको महामारीलाई मध्यनजर गर्दै खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले हाटबजार बन्द गरेको छ।

बन्द रहेको हाटबजार बल्ल खुल्यो

कोरोनाका कारण हाटबजार एकाएक बन्द भयो । कोरोनाले झन्डै १० महिना बन्द रहेको हाटबजार बल्ल खुलाइएको छ ।

हाटबजारमै शिक्षण सिकाइ

सामुदायिक विद्यालयप्रतिको खस्किँदो शैक्षिक गुणस्तर तथा घट्दो आकर्षण बढाउन वडा कार्यालयले २०७५ सालदेखि जिल्लामै पहिलोपल्ट शैक्षिक कार्ययोजना तयार पारेर लागू गरेको छ। शैक्षिक कार्ययोजनामा उल्लेख कृषि उपज बिक्री कार्यक्रमअन्तर्गत गत वर्ष पनि वडाका सबै छात्रछात्रा विक्रेता बनेर बजार पुगेका थिए।

हाटबजार व्यवस्थित गर्दै महानगरपालिका

सागसब्जी, सिजन अनुसारका तरकारी र फलफूल, मासुजन्य उत्पादन खरिद बिक्री गर्ने थलो हो हाटबजार। हाटबजारमा मःम, चाउमिन, मिठाइका परिकार पनि पाइन्छ।

व्यवस्थित हाटबजार नहुँदा किसानलाई समस्या

तीनै तहका सरकारले कुनै पनि सहयोग नगरेको हाट बजार व्यवस्थापन समितिका अध्यक्ष बुढनमगरले बताए। ‘पोहर गाउँपालिकाले अनुदानमा बिउ बिजन र सामान्य तालिम दिएको बाहेक अरु कतैबाट सहयोग छैन।

कृषि हाटबजार भवन प्रयोगबिहिन

स्थानीय कृषि उत्पादनलाई संकलन गरी बिक्री गर्न सहज होस् भन्ने उदेश्यले जिरिखिम्ती बजारमा निर्माण गरिएकोे कृषि हाटवजार स्थल प्रयोगबिहिन भएको छ।

हाटबजारमा बाढी पसेपछि भागाभाग, २० लाखको क्षति

बुधवार साँझ आएको अविरल वर्षाकाकारण नवलपरासीको चिसापानीमा लाग्ने साप्ताहिक हाटबजार प्रभावित बनेको छ। बाढी पस्दा करिव २० लाख बढीको क्षती भएको व्यापारीहरुले बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्