महासचिव प्रियंका गान्धीसहित भारतीय कांग्रेस नेतालाई दिल्ली प्रहरीले नियन्त्रणमा लियो
भारतमा राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाउन गएका त्यहाँका कांग्रेस नेतालाई दिल्ली प्रहरीले नियन्त्रणमा लिएको छ। जसमा पार्टीका महासचिव प्रियंका गान्धीसमेत छन्।
भारतमा राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाउन गएका त्यहाँका कांग्रेस नेतालाई दिल्ली प्रहरीले नियन्त्रणमा लिएको छ। जसमा पार्टीका महासचिव प्रियंका गान्धीसमेत छन्।
नयाँ विधेयकअनुसार आसाममा बसोबास गरिरहेका बंगालीभाषी जनताले नागरिकता पाए आसाममा आसामी आदिवासी जनता अल्पमतमा पर्नेछन्। आसामको मौलिक संस्कृति र विशेषता सबै लोप हुँदै जानेछ।
नेपाली कांग्रेसका सांसद भीमसेन दास प्रधानले गुठी विधेयक तत्काल फिर्ता लिन माग गरेका छन्।