भोजपुरको अकबरे खुर्सानी काठमाडौँमा
व्यावसायिक कृषिमा भोजपुरको किसान आकर्षित बनेका छन्। कृषिमा कम भविष्य देख्नेका लागि कृषक उदाहरणीयसमेत बन्न थालेका छन्।
व्यावसायिक कृषिमा भोजपुरको किसान आकर्षित बनेका छन्। कृषिमा कम भविष्य देख्नेका लागि कृषक उदाहरणीयसमेत बन्न थालेका छन्।
गोरखाको गण्डकी गाउँपालिका–४ फुजेल ढाबेमा एकसय १७ रोपनी जग्गामा खुर्सानी खेती गरिएको छ। किसान जितबहादुर भट्टले आफ्नो १६ रोपनी र १ सय १ रोपनी जग्गा भाडामा लिएर खेती गर्दै आएका हुन्।
नगदेबालीमा पर्ने अकबरे खुर्सानी पछिल्लो समय यहाँका किसानका लागि अर्थोपार्जन गर्ने प्रमुख बाली बनेको छ। छोटो समयमै उल्लेखनीय आम्दानी लिन सकिनाले किसानले अकबरेलाई व्यावसायिक गर्दै लगेका हुन्।