यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
परम्परागत रूपमा नेपालको विद्यालय शिक्षा धेरै हदसम्म पाठ्यपुस्तक, शिक्षकको व्याख्या र परीक्षाको नतिजामा केन्द्रित रहँदै आएको छ।
तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनामा इलाका प्रहरी कार्यालय सिमराका नायब उपरीक्षक दिलिप क्षेत्री जिम्मेवारीबाट हटाइएको छ।
सुर्खेतको बराहताल गाउँपालिकामा सडक निर्माणका क्रममा जेसीबी मेसिन भिरबाट तल खस्दा चालकको मृत्यु भएको छ।
जीतपुरसिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि भएको क्रूर हत्याको विरोधमा बिहीबार बारा र पर्साका विभिन्न सहरहरू दिनभर अशान्त बने।
नलगाड नगरपालिका–७ दानेपिपलस्थित डोल्पा–जाजरकोट सडकखण्डमा बोलेरो जिप दुर्घटना हुँदा सात जना यात्रु घाइते भएका छन्।
जन्म तथा मृत्यु संस्कारका लागि चामल जुटाउन ऋण खोज्नुपर्ने जुम्लाका विपन्न परिवारको बाध्यता केही घटेको छ।
चितवनको भरतपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका क्रममा सिर्जित १८ करोड ४३ लाख रुपैयाँको ऋणभार र राज्य संयन्त्रको उदासीनतापछि हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ पुनः मातृभूमि छाडेर विदेशिएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा सांसद रवि लामिछाने पछिल्ला अभिव्यक्तिमा त्यही बाटोतर्फ अघि बढ्न खोजेको देखिन्छ।
बाराको सिमरामा तीन वर्षीय बालिकाको बलात्कारपछि हत्या गरिएको घटनाको विरोधमा रौतहटको चन्द्रनिगाहपुरमा बिहीबार साँझ युवाहरूले प्रदर्शन गरेका छन्।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल ‘शिक्षा संवाद’ कार्यक्रममा सहभागी हुन शुक्रबार धनगढी जाने भएका छन्।
शिक्षामा रूपान्तरण गर्नका लागी शिक्षकहरूले समस्या मात्रै देखाएर भन्दा पनि विकल्पसहित सोच्नुपर्ने समय आएकोले शिक्षा मन्त्रालय शिक्षक कर्मचारी सँग साझेदारी गर्न तयार रहेको बताए ।
दाहालले आर्थिक अनियमितता वा पदको दुरुपयोग गरेको प्रमाणित भए कानुनी कारबाही भोग्न तयार रहेको बताएकी छन्।
महाधिवेशन प्रक्रिया रोक्न निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले छुट्टाछुट्टै रिट दायर गर्ने तयारी गरेका हुन्।
मिर्जा फखरुल इस्लाम आलमगीर बंगलादेशको २३ औं राष्ट्रपति निर्वाचित भए।