एल क्लासिको: यामलको युवा जोस, एम्बाप्पेको गति र मोरिन्होको बदला
नेपाली समयअनुसार मध्यरातपछि १:४५ बजे सुरु हुने खेलमा बार्सिलोनाका युवा स्टार लामिन यामल र रियल मड्रिडका किलियन एम्बाप्पेको प्रदर्शनसँगै प्रशिक्षक जोसे मोरिन्होको पुनरागमनमा पनि विश्व फुटबलप्रेमीको नजर हुनेछ।

