२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

नीति तथा कार्यक्रमकाे तयारी पूरा, साेमबार राष्ट्रपतिबाट संसदमा प्रस्तुत हुने

सरकारले आगामी आर्थिक २०७५-७६ को नीति तथा कार्यक्रम सोमबार अपराह्न संघीय संसद्मा प्रस्तुत गर्दैछ।

राष्ट्रपति भण्डारी र मोदीबीच भेट

नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति विद्या भण्डारीलाई भेटेका छन्। राष्ट्रपति कार्यालय शीतल निवास पुगेर प्रधानमन्त्री मोदीले राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका हुन्। यस अघि उनले उपराष्ट्रपति नन्दबहादुर पुनलाई भेटेका थिए।

उपराष्ट्रपति पुन र मोदीबीच भेट

नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उपराष्ट्रपति नन्दबहादुर पुनलाई भेटेका छन्। उपराष्ट्रपति कार्यालय बहादुर भवन पुगेर प्रधानमन्त्री मोदीले उपराष्ट्रपति पुनसँग भेटवार्ता गरेका हुन्।

अमेरिकी उपराष्ट्रपतिले दिएकाे अभिव्यक्तिको आलोचना

हालसालै सम्पन्न भएको अमेरिकी मुलुकहरूको क्षेत्रीय संगठन (ओएएस) को शिखर सम्मेलनमा सम्बोधन गर्ने क्रममा अमेरिकी उपराष्ट्रपति माइक पेन्सले सोमबार दिएको अभिव्यक्तिलाई लिएर क्युबाले आपत्ति जनाएको छ।

यमनको राष्ट्रपति कार्यालय लक्षित आक्रमण, छ को मृत्यु, ३० घाइते

यमनको राजधानी सानामा रहेको राष्ट्रपति कार्यालयलाई लक्षित गरी आक्रमण भएको छ ।यमनी विद्रोहीहरुले नियन्त्रणमा लिएको ठाँउमा भएका दुई हवाई हमलामा परी कम्तीमा ६ जनाको मृत्यु भएको छ भने अरु ३० भन्दा बढी घाइते भएका छन्।

राष्ट्रपति ट्रम्पको अभिव्यक्तिप्रति फ्रान्सको आपत्ति

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै पेरिसका बारेमा गरेकाे एक टिप्पणीप्रति फ्रान्सले विरोध जनाएको छ।

राष्ट्रपति ट्रम्पको भनाइप्रति फ्रान्सको आपत्ति

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै पेरिसका बारेमा गरेको एक टिप्पणीप्रति फ्रान्सले विरोध जनाएको छ।  अमेरिकी राष्ट्रपति ट्रम्पले गत शुक्रबार टेक्सासमा आयोजित एक सभालाई सम्बोधन गर्दै नागरिकलाई बन्दुक राख्न दिएको भए सन् २०१५ मा पेरसमा भएको बन्दुक हमला हुन सक्दैनथ्यो भनी टिप्पणी गरेका थिए।

दक्षिण कोरियाका राष्ट्रपति ट्रम्पलाई भेट्न जाने

दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेटवार्ताको मिति र स्थान तय भएको छ।

राष्ट्रपतिद्वारा डा देवकोटाको स्वास्थ्य अवस्थाबारे जानकारी

राष्ट्रपति विद्यादेवी भण्डारीले उपचाररत वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छिन्।

उपराष्ट्रपतिकै हातबाट 'एनजीओ'को धर्म प्रचार!

विद्यालय उद्घाटन गर्न डाँकिएका उपराष्ट्रपति नन्दबहादुर पुन सहभागी कार्यक्रममै आयोजकले उनैको हातबाट धर्म प्रचारका सामग्री वितरण गराएको छ।

उत्तर कोरियासँग ट्रम्पले ३ हप्तापछि वार्ता गर्ने, चिनियाँ राष्ट्रपतिले के भने ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँग आगामी तीन वा चार हप्ताभित्र वार्ता गर्ने बताएका छन्। मिचिगन राज्यको एक बैठकलाई सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले भने– वार्ताहरु सकारात्मक मात्र नभएर महत्वपूर्ण रुपम अघि बढिरहेका छन् र उत्तर कोरियाका नेता किम जोङ उनसँग आगामी तीन या चार हप्तामा हामीले पनि वार्ता गर्नेछौँ।

ट्रम्पले किन गरे चिनियाँ राष्ट्रपतिको प्रशंसा ?

उत्तर कोरियाले गत बर्ष एक पछि अर्को गर्दै आणविक हतियार, तथा लामो दूरीका क्षेप्यास्त्र परीक्षणका कारण विश्व समुदायलाई त्रास फैलिएका समय स्थितिलाई नियन्त्रणबाहिर जान नदिन चीनले गरेको कूटनीतिक प्रयासको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार प्रशंसा गरेका छन्।

चिकित्सा शिक्षासहित राष्ट्रपतिबाट ४ अध्यादेश जारी

राष्ट्रपति विद्यादेवी भण्डारीले विहीबार विभिन्न चारवटा अध्यादेश जारी गरेकी छिन्। नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम उनले मन्त्रिपरिषद्को सिफारिशमा ती अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीले जानकारी दिएका छन्।

ट्रम्पका नीतिमाथि फ्रान्सका राष्ट्रपतिको चुनौती

फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोंले अमेरिकी संसद्का दुवै सदनलाई गर्नु भएको सम्बोधनको क्रममा आफ्ना समकक्षी डोनाल्ड ट्रम्पका केही नीतिहरूलाई सशक्त रूपमा चुनौती दिएका छन्।

राष्ट्रपतिबाट हनुमान ढोका दरबार क्षेत्रको अवलोकन (फाेटाे फिचर)

राष्ट्रपति विद्यादेवी भण्डारीले हनुमान ढोका दरबार क्षेत्र वरपर हुँदैआएका ऐतिहासिक सम्पदाको पुनःनिर्माणसम्बन्धी गतिविधिको अवलोकन गरेकी छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्