२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

भूकम्पले अझै दुःखी तुल्याइरहेको छ : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले तीन वर्षअघि आजकै दिन गएको भूकम्पले उत्पन्न गराएको त्रासदी, मानवीय एवं संरचनामा पुर्‍याएको क्षतिले अझै आफूलाई दुःखी तुल्याइरहेको उल्लेख गरेकी छिन् ।

राष्ट्रपतिको सपथ वैधानिक ठहर

सर्वोच्च अदालतले राष्ट्रपति विद्यादेवी भण्डारीको सपथ विवादलाई वैधानिकता दिएको छ । योसँगै राष्ट्रपतिको सपथ सम्बन्धी निस्केको विवाद टुंगिएको छ।न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले मंगलबार राष्ट्रपति विरुद्ध परेको रिट निवेदन खारेज गरेपछि राष्ट्रपतिको सपथले वैधानिकता पाएको हो।

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा राष्ट्रपतिको जोड

राष्ट्रपति विद्यादेवी भण्डारीले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिएकी छन्। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा नेतृत्वको प्रतिनिधिमण्डलसँग मंगलबार भएको भेटमा उनले देशमा रोजगारी प्रवर्द्धन, आर्थिक सुशासन र अर्थतन्त्रमा सुधार गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिएकी हुन्।

राष्ट्रपतिको सपथ सर्वोच्च अदालतद्धारा सदर

राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीसमक्ष गरेको सपथ ग्रहणलाई सर्वोच्च अदालतले मंगलबार सदर गरेको छ।

राष्ट्रपति बन्न ट्रम्प नैतिक रूपमा अयोग्य छन् : एफबिआई पूर्वप्रमुख

एफबिआईका पूर्वप्रमुख जेम्स कोमेले नैतिक रूपमा डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति बन्न अयोग्य रहेको र उनले महिलालाई मासुको टुक्राका रूपमा मात्रै लिने गरेको आरोप लगाएका छन्।

साउदीका राजदूत हुसेनद्वारा राष्ट्रपतिसँग बिदाइ भेट

राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि साउदी अरेबियाका राजदूत अब्दुल नासेर हुसेन अल हार्थीले आइतबार बिदाइ भेट गरेका छन्।

समृद्धिको प्रतिस्पर्धा गरौं : उपराष्ट्रपति

उपराष्ट्रपति नन्दबहादुर पुनले २०७५ साललाई विकास र समृद्धिको वर्ष बनाउनुपर्ने बताएका छन्। उनले नागरिकलाई अनुभूत हुनेगरी समृद्धि ल्याउनु र सबैलाई सुखी बनाउनु अबको यात्रा भएको बताए।

राष्ट्रपति भण्डारीद्वारा शुभकामना, राष्ट्रलाई आत्त्मनिर्भर बनाउने अवसर

राष्ट्रपति विद्यादेवी भण्डारीले नव वर्ष २०७५ को अवसरमा सम्पूर्ण नेपालीलाई सुख शान्ति, सुस्वास्थ्य दीर्घायू, भातृत्व, एकता एवं समृद्धिको शुभकामना व्यक्त गरेकी छन्।

उपराष्ट्रपति पुनद्वारा मेलम्ची सुरुङ ब्रेक थ्रुको औपचारिक घोषणा (भिडियाे)

उपराष्ट्रपति नन्दबहादुर पुनले बहुचर्चित मेलम्ची खानेपानी आयोजनाको मुख्य संरचना सुरुङ मार्ग ब्रेक थ्रु भएको औपचारिक घोषणा गरेका छन्।

अमेरिकी र टर्किस् राष्ट्रपतिबीच सिरियाबारे फोनवार्ता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र टर्किस् राष्ट्रपति रिसेप तैयप एर्दोगानबीच सिरियामा जारी रहेको हिंसा अन्त्यका विषयमा टेलिफोन वार्ता भएको बताइएको छ।

राष्ट्रपतिलाई भारत भ्रमणको जानकारी

प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणका विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई जानकारी गराएका छन् ।

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। मंगलबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीलाई हालै सम्पन्न आफ्नो भारत भ्रमणबारे जानकारी गराएको राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीले जानकारी दिएका छन्।

दक्षिण कोरियाका अर्का पूर्वराष्ट्रपतिलाई पनि भ्रष्टाचारको अभियोग

भ्रष्टाचारको अभियोगमा निवर्तमान राष्ट्रपति जेल गएको केही दिनमै दक्षिण कोरियामा अर्का पूर्व राष्ट्रपतिलाई पनि भ्रष्टाचारको आरोपमा पक्राउ गरिएको छ।

पूर्वराष्ट्रपति सुरक्षाकर्मीको नियन्त्रणमा

ब्राजिलका पूर्वराष्ट्रपति लुइज इनासिओ लुला डा सिल्भालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्