२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

विद्यालयमा स्थानीयस्तरबाटै प्राविधिक शिक्षा दिनुपर्छः राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध र आधुनिक विकसित नेपाल बनाउनका लागि विद्यालय शिक्षाको विकासलाई जोड दिनुपर्ने बताएकी छिन्।

राष्ट्रपति चुनाव लड्न विन्फ्रेलाई ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टेलिभिजन पत्रकार ओपरा विन्फ्रेलाई सन् २०२० मा राष्ट्रपतिको चुनावमा लड्नका लागि चेतावनी दिएका छन् ।

उल्टियो देउवाको निर्णय, राष्ट्रपतिद्वारा राष्ट्रियसभामा तीन सदस्य मनोनित

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड ‘ख’ बमोजिम डा युवराज खतिवडा (झापा), रामनारायण बिँडारी (मकवानपुर) र डा विमला पौडेल (मोरङ)लाई मंगलबार मनोनयन गरेको राष्ट्रपतिको कार्यालय शीतल निवासका प्रवक्ता कुलप्रसाद चुडालले जानकारी दिएका छन्।

माल्दिभ्समा संकटकाल लम्ब्याउन राष्ट्रपतिको आग्रह

मालदिभ्स्का राष्ट्रपति अब्दुल्ला यामिनले सोमबार यहाँको संसद्लाई देशमा लगाइएको संकटकालको समयावधि लम्ब्याउनको लागि अनुरोध गरेका छन्। मालदिभ्स्मा जारी राजनीतिक संकटकालीन अवस्था थप १५ दिन लम्ब्याउन उनले आग्रह गरेका हुन्।

प्रजातन्त्र दिवसमा राष्ट्रपति टुँडिखेलमा

राष्ट्रपति विद्यादेवी भण्डारी ६८औँ प्रजातन्त्र दिवसका अवसरमा नेपाली सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा सरिक भइन्।

राष्ट्रपतिद्धारा संसद अधिवेशन आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी फागुन २१ गतेलाई संघीय संसदको अधिवेशन आह्वान गरेकी छिन् ।

उत्तर कोरियासँग बैठक चाँडै : दक्षिण कोरियाली राष्ट्रपति

हालैका दिनमा उत्तर र दक्षिण कोरियाबीचको सम्बन्धमा सुधार आएको छ। हालैमात्र दक्षिण कोरियामा आयोजित शीतकालीन ओलम्पिक खेलकूदमा उत्तर कोरियाको सहभागिताका कारण यी दुई देशबीचको सम्बन्ध विगतका तुलनामा केही सुधार भएको हो।

शिक्षामा परिमार्जन आवश्यक : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षा समाज परिवर्तनको महŒवपूर्ण पाटो भएको बताएकी छिन् । गुल्मीका मुसिकोट नगरपालिका ६ कुर्घास्थित त्रिभुवन माविको स्वर्ण महोत्सव उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले समाज परिवर्तनको महत्वपूर्ण पाटो शिक्षामा समयअनुकूल परिमार्जन र लगानी गर्नुपर्ने आवश्यकता औंल्याइन् ।

समाज परिवर्तनको महत्वपूर्ण पाटो शिक्षा : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले समाज परिवर्तनको महत्वपूर्ण पाटो शिक्षा भएको बताएकी छन्। गुल्मीका मुसिकोट नगरपालिका ६ कुर्घा त्रिभुवन माविको स्वर्ण महोत्सवको उद्घाटन गदै राष्ट्रपति भण्डारीले समाज परिवर्तनको महत्वपूर्ण पाटो शिक्षा भएकाले शिक्षामा समय अनुकुल लगानी र परिमार्जन गर्नुपर्ने आवश्यकता रहेको बताईन्।

रामापोसा दक्षिण अफ्रिकाको राष्ट्रपति नियुक्त

दक्षिण अफ्रिकाको संसद्ले सिरिल रामापोसालाई नयाँ राष्ट्रपतिको रुपमा नियुक्त गरेको छ । विवादित राष्ट्रपति ज्याकोब जुमाले बुधबार साँझ आफ्नो पदबाट राजीनामा दिएपछि संसद्ले बिहीबार रामापोसालाई राष्ट्रपति पदमा चयन गरेको हो ।प्रधानन्यायाधीश मोख्वेङ मोख्वेङले रामापोसा निर्विरोध राष्ट्रपति पदमा निर्वाचित भएको घोषणा गरेका थिए ।

राष्ट्रपति/उपराष्ट्रपति निर्वाचन फागुनभित्रै

निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फागुनभित्रै गर्ने प्रस्ताव गरेको छ। राष्ट्रपति र उपराष्ट्रपतिको चुनावबारे छलफल गर्न विहीबार आयोगमा बसेको सर्बदलीय बैठकमा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले निर्वाचन फागुनभित्रै गर्नुपर्ने प्रस्ताव गरेका हुन्।

राष्ट्रपति जुमाले गरे राजीनामाको घोषणा

दक्षिण अफ्रिकाका राष्ट्रपति ज्याकोब जुमाले राजीनामाकाे घोषणा गरेका छन् । एक टेलिभिजन कार्यक्रममा बोल्दै जुमाले राजीनामाको घोषणा गरेका हुन् । जुमाको राजीनामाकाे माग गर्दै उनकै पार्टीले उनीमाथि निरन्तर रूपमा दबाब दिदै आएको थियो ।

राष्ट्रपति जुमाका सहयोगीको घरमा प्रहरीको छापा

दक्षिण अफ्रिकी राष्ट्रपति ज्याकोब जुमासँग पारिवारिक व्यापार सम्बन्ध भएको एउटा घरमा विशिष्ट प्रहरी एकाईले छापा मारेको छ ।

प्रतिनिधिसभाको निर्वाचन परिणाम राष्ट्रपतिसमक्ष पेश, सरकार गठनको बाटो खुल्ला

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगले गत मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक निर्वाचनको अन्तिम नतिजासहितको प्रतिवेदन बुझाएको छ।

राष्ट्रपतिलाई प्रतिनिधि सभाको निर्वाचन परिणाम आजै बुझाउने आयोगको तयारी

निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको परिणाम राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गर्ने भएको छ। प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवसहितको टोलीले राती आठ बजे राष्ट्रपतिभवन शीतलनिवास पुगेर निर्वाचन परिणामको प्रतिवेदन बुझाउने तयारी गरेको आयोग प्रक्त नवराज ढकालले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्