३१ वैशाख २०८१ सोमबार
image/svg+xml

लोपोन्मुख बासमती धानको व्यावसायिक खेती

झापा, कैलाली, बर्दिया र कास्कीलगायतका जिल्लामा यस वर्ष ५०० बिगाहा जग्गा भाडामा लिएर कम्पनीले बासमती धानको बीउ रोप्न शुरुआत गरेको कम्पनीका अध्यक्ष शंकरनाथ उप्रेतीले बताए। कम्पनीले झापाको गौरादह नगरपालिका वडा नं २ र ७ मा ५० बिगाहा जग्गा लिजमा लिएर बासमती धानको खेती शुरु गरेको छ।

बासमती धानको ट्रेडमार्क विवाद इयुमा

नेपालीले उत्पादन र प्रयोग गर्दै आएको बासमती धान र चामलको ‘भौगोलिक ट्रेडमार्क’ विवाद युरोपियन युनियन (इयु) मा पुगेको छ। नेपालमा परापूर्वकालदेखि लगाइँदै आएको बासमती धानको ‘प्याटेन्ट राइट’ मा भारतले एकाधिकार जमाउन खोजेपछि नेपालले त्यसको विरोध गर्दै आफ्नो दाबी पेस गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्