९ मंसिर २०८१ आइतबार
image/svg+xml

चीनमा नियमविपरित खुलेको दोस्रो चर्च ध्वस्त

चीनमा नियमविपरित खुलेको एक चर्चलाई ध्वस्त पारिएको छ। उत्तरी चीनस्थित सान्सी प्रान्तस्थित लिनफेनमा रहेको गोल्डन लैपस्ट्याण्ड चर्चलाई आइतबार ध्वस्त पारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

‘स्थानीय निकायपिच्छेको नीतिले शिक्षा क्षेत्र ध्वस्त हुन्छ’

संघीय संरचना लागू भएसँगै विद्यालय शिक्षाको जिम्मेवारी स्थानीय निकायमा पुगेपछि केही स्थानीय निकायले गैरजिम्मेवार ढंगमा अघि बढ्न थालेपछि शिक्षकहरूले आपत्ति जनाएका छन् ।

पुरानो सिलिण्डर विस्फोट हुँदा एक घर ध्वस्त

धादिङमा पुरानो ग्यास सिलिण्डर ग्यास प्रयोग गर्न खोज्दा विस्फोट भइ एक घर जलेर पूर्णरुपमा क्षति भएको छ।  गल्छी गाउँपालिका वडा नं ५ सिर्वानीमा बाबुराम तिमल्सिनाले बजारबाट किनेर लगेको नमस्ते ग्यासको सिलिण्डर घरभित्र पु¥याएपछि विस्फोट भएपछि घर जलेर ध्वस्त भएको वडासदस्य विन्दा अधिकारीले बताइन्।

ताहिरको बलिङमा श्रीलंका ध्वस्त

लेग स्पिनर इमरान ताहिरले ४ विकेट लिएपछि दक्षिण अफ्रिकाले शनिबार श्रीलंकामाथि ९६ रनको सानदार जित हात पार्दै च्याम्पियन्स ट्रफीमा सुखद सुरुआत गरेको छ। ताहिरले ८.३ ओभरमा २७ रन खर्चंदै ४ विकेट लिएपछि ३ सय रनको विजयलक्ष्य पछ्याएको श्रीलंका ४१.१ ओभरमा २ सय ३ रनमा सीमित भएको थियो।

उत्तर कोरियाको परमाणु बमले अमेरिकी सहर ध्वस्त पारेको भिडियो भाइरल

उत्तर कोरिया र अमेरिकाबीचको खिचातानी चलिरहँदा सोसल मिडियामा हालै सार्वजनिक भएको एउटा भिडियाले विश्वलाई झस्काइदिएको छ। परमाणु युद्ध अर्थात् तेस्रो विश्वयुद्ध शुरु हुने शंकाले धेरै मान्छे वैचयन भएका छन्।

भोजपुरमा आगलागी, ५ घर जलेर ध्वस्त

भोजपुर नगरपालिका २ डाडाँखर्कमा भिषण आगलागी हुँदा पाँच घर ध्वस्त भएको छ। दिउँसो १ बजेदेखि भएको आगलागीमा पाँच घर पूर्ण रुपमा ध्वस्त भएको हो।

कांग्रेस ध्वस्त हुने खतरा छः महामन्त्री कोइराला

नेपाली काग्रेसका महामन्त्री डा.शशांक कोइरालाले पार्टीभित्रको आन्तरिक गुटबन्दीले स्थानीय निर्वाचनमा कांग्रेस ध्वस्त हुने खतरा बढेको बताएका छन्।

हाइड्रोपावरका प्रबन्ध निर्देशकलाई आयोजना ध्वस्त पार्ने र ज्यान मार्ने धम्की

केन्द्रीय प्रशारणलाईनमा जोडिन लागेको खोटाङको मेवा खोला हाईड्रोपावर कम्पनी प्रालिका प्रबन्ध निर्देशक अर्जुन राईलाई नचिनिएका व्यक्तीबाट ज्यान मार्ने धम्की आएको छ। योजना सुरु गर्दादेखिकै फरक–फरक नम्बरबाट पटक–पटक सामान्य धम्की आउने गरेकामा सोमबार बिहान भने मोबाइलबाट योजना ध्वस्त गरिदिने र जुनसुकै बेला ज्यान मार्ने धम्की आएको हो।

आगलागीले ७ घर ध्वस्त, १५ लाख बढीको क्षति

कपिलवस्तुको महाराजगंज गाविस–२ स्थित टमसत गाउँमा सोमबार राति २ बजे तिर आगलागी हुँदा ७ घर जलेर नष्ट भएका छन्। स्थानीय माहोम्मद हबिव धोबीको गोठबाट आगो फैलिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्