भवन आचारसंहिता लागु गराएरै छोड्छु: मन्त्री केसी
केसीले नगर विकास समिति गठन भएपनि जनताले सहुलीयत नपाएको उल्लेख गर्दै नगर र सहरबीच कनेक्टिभिटी गर्ने बताए। उनले सहरलाई सुसंस्कृत र सुन्दर बनाउनको लागि विद्युत, खानेपानीजस्ता सुविधाहरुको समेत व्यवस्था गर्नुपर्ने भएकाले आफूले सोही बमोजिम काम गर्ने विश्वास व्यक्त गरे ।