१४ माघ २०८२ बुधबार
image/svg+xml

महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको विमान दुर्घटनामा निधन

विमानमा अजित पवारसँगै उनका निजी सहायक, सुरक्षाकर्मी तथा विमानका कर्मचारीसहित ५ जनाको ज्यान गएको छ।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीका अनुसार दुधौली नगरपालिका-१० का ३० वर्षीय यज्ञबहादुर सुनुवारको मृत्यु भएको हो।

मुस्ताङ, हुम्ला र बाजुरामा वर्षासँगै भारी हिमपात

मङ्गलबार रातिदेखि जिल्लाका विभिन्न भेगमा भारी हिमपात भएको छ। यहाँका डाँडाकाँडा पूरै सेताम्मे भएका छन्।

साहित्यकार रामविक्रम थापा सम्मानित

श्री सरस्वती माध्यमिक विद्यालयको ७३ औं वार्षिक उत्सवकाे अवसरमा साहित्यकार रामविक्रम थापालाई सम्मान अर्पिएकाे छ।

अज्ञात समूहद्वारा धारिलो हतियार प्रयोग गरी आमाछोराको हत्या, बाबुको अवस्था गम्भीर

अज्ञात समूहले घरमै सुतिरहेको अवस्थामा आमाछोराको धारिलो हतियार प्रयोग गरी हत्या गरेको छ।

डोनाल्ड ट्रम्पले भनेः अमेरिकी नौसैनिक बेडा इरानतर्फ अघि बढ्दैछ

बीबीसी फारसी सेवाका अनुसार, अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’ फारसको खाडीमा पुगिसकेको छ।

सम्पन्न भयाे गायक तथा संगीतकार प्राज्ञ शान्तिराम राईको एकल सांगीतिक कार्यक्रम

प्रतिष्ठित संगीतकार,गायक प्राज्ञ शान्तिराम राईको एकल सांगीतिक कार्यक्रम राजधानीको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लवको सगरमाथा हलमा हालै भव्य रूपमा सम्पन्न भएको छ।

यस्तो छ आज कृषि उपजको थोक मूल्य

रायोसाग प्रतिकिलो रु ३०, पालुङ्गो प्रतिकेजी रु ७०, चमसुर प्रतिकिलो रु ७०, मेथी प्रतिकिलो रु ९०, हरियो प्याज प्रतिकिलो रु ६०, बकुला प्रतिकिलो रु ९०, तरुल प्रतिकिलो रु ८०, च्याउ (कन्य) प्रतिकिलो रु १००, च्याउ (डल्ले) प्रतिकिलो रु ४००, राजा च्याउ प्रतिकेजी रु ३००, सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ।

दुई जिल्लामा बाक्लो हिमपात : जनजीवन प्रभावित

निरन्तर हिमपात भइरहेकाले स्थानीयलाई हिँडडुल गर्न कठिन भएको छ। ढोरपाटनसँगै निसीखोलाको रिग, पातीहाल्ने, खानीखोला, निसेलढोरमा पनि हिमपात भएको छ।

प्रचारप्रसार गर्न चत्रचित्र ‘आ बाट आमा’ को टिम पुग्याे पोखरा

यही माघ १६ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘आ बाट आमा’ का मुख्य कलाकार सहित पोखरा पुगेको छ।

बहुमतको सरकार नबने मुलुक फेरि अस्थिरताको दुश्चक्रमा घुमिरहन्छ : रिजाल

नेकपा एमालेका नेता विष्णु रिजालले आगामी चुनावबाट पनि बहुमतको सरकार नबने मुलुक फेरि राजनीतिक अस्थिरताको दुश्चक्रमा घुमिरहने बताएका छन्।

अमेरिकी धम्कीपछि क्युबाका पक्षमा खुल्यो चीन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै महिना क्युबालाई ‘पतनका लागि तयार’ हुने चेतावनी दिएका थिए। ट्रम्पले हवानालाई ‘सम्झौता गर्न’ वा भेनेजुएलाजस्तो मूल्य तिर्नुपर्ने बताएका थिए। जनवरी ३ मा अमेरिकी बम आक्रमणमा मादुरो पक्राउ परेका थिए र दर्जनौँ मानिसको मृत्यु भएको थियो।

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

परम्परागत पेसाको संरक्षण र त्यसको बजारीकरणमा खासै चासो नदिँदा गाउँघरमा विस्तारै काठका भाँडाहरू लोप हुँदै जान थालेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्