२१ आश्विन २०८१ सोमबार
image/svg+xml

नीति महाधिवेशन मंसिरमा

नेपाली कांग्रेसले महासमिति बैठक (नीति महाधिवेशन) मंसिरमा गर्ने भएको छ। केन्द्रीय समितिले लिने निर्णयका विषयमा मंगलबार बसेको पदाधिकारी बैठकमा महासमितिको बैठक मंसिरमा बोलाउने समझदारी भएको हो।

सबैभन्दा सस्तो हामीले उत्पादन गरेकाे कोरोना खोप : सिरम

विश्वमै सबैभन्दा बढी खोप उत्पादन गर्ने भारतस्थित सिरम इन्स्टिच्युट अफ इन्डिया (एआइआई) ले केन्द्र सरकारसँग कोरोनाविरुद्ध खोप कोभिडसिल्ड वितरणका लागि सम्झौता गर्ने भएको छ।

मंसिरमा प्रशान्तको ‘रणवीर’

पोष्टप्रोडक्सनमा रहेको फिल्म ‘रणवीर’ मंसिर १४ मा रिलिज हुने भएको छ। फिल्म निर्माण पक्षले वितरकसँगको छलफलपछि रिलिज मिति घोषणा गरेको हो। दुई गीत छायांकनको काम बाँकी रहँदै फिल्मको प्रदर्शन मिति घोषणा भएको हो। एक्सन विधाको फिल्ममा थ्रिल र सस्पेन्स बोनसमा रहेको निर्माताको दाबी छ।

मंसिरमा 'चैते हुरी' चलेपछि…

विगत वर्षहरुमा सर्लाही सहित मध्य तराईका जिल्लाहरुमा मंसिर दोस्रो साताबाटै चल्ने शितलहरका कारण चिसोले सर्वसाधारण आजित बन्थे। चोक चौराहामा आगोको धुनी तापेर बसेका सर्वसाधारण भेटिन्थे भने बाक्लो (न्यानोयुक्त) कपडा लगाउनु पर्थ्यो।

मंसिरमा निर्वाचन हुन नसकेमा देशमा सवैधानिक संकट उत्पन्न : नेता पुन

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले राष्ट्रियसभासम्बन्धी ऐन छिटो संसदमा पेश हुने बताएका छन्। राष्ट्रियसभासम्बन्धी विधेयक बनाउने काम छिटो हुने उनले बताए।

मंसिरमा चुनाव गर्न मोर्चाको प्रस्ताव

स्थानीय चुनाव मिति घोषणामा मधेसी मोर्चालाई मनाउन प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार गरेको प्रयास पनि निष्कर्षमा पुग्न सकेन। सत्ता पक्ष र मोर्चाबीचको बैठक सहमतिमा पुग्नुको साटो आपसी भनाभनमै सकिएको स्रोतले बतायो। दाहालले शनिबार पनि मोर्चासँग बैठक गरेका थिए।

चिसोका कारण मंसिरमै वार्षिक परीक्षा

मंसिरदेखि अत्याधिक चिसो बढेपछि जिल्लाको पूर्वी क्षेत्रमा पर्ने करान भेगका सबै विद्यालयहरु बन्द भएका छन्। करान भेगका मुगु, डोल्फु, किम्री र पुलु गाविसका स्थानीयबासीहरु जाडो छल्न औँल (वेसी)मा बसाई सरेपछि ती गाविसका विद्यालय बन्द भएका हुन्।

मंसिरमा ऊर्जा सम्मेलन

दस वर्षमा १० हजार मेगावाट बिजुली उत्पादन गर्ने सरकारको लक्ष्यमा सहयोग पुर्‍याउन 'सूर्यास्तसम्म १० हजार मेगावाट' भन्ने नाराका साथ ऊर्जा सम्मेलन २०१६ हुने भएको छ।

मंसिरमा स्थानीय चुनाव 'असम्भव'

सरकारले आउँदो मंसिरमा स्थानीय निर्वाचन गर्ने बताइरहँदा स्थानीय निकायको सिमाना निर्धारण आयोगले भदौसम्म अन्तिम प्रतिवेदन दिन नसकिने प्रस्ट पारेको छ। आयोगले भदौमा प्रतिवेदन दिन नसके मंसिरमा संघीय संरचनाअन्तर्गत निर्वाचन हुन सक्दैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्