२२ वैशाख २०८१ शनिबार
image/svg+xml

अभिनेता भुवन केसी र अभिनेत्री श्वेता खड्का कांग्रेसमा प्रवेश

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रमका बीच केसी, खड्कासँगै कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का पनि कांग्रेसमा प्रवेश गरेका हुन्।

यसरी भएको थियो नायिका श्वेता खड्काको विवाह (भिडियो)

उनले भनेकी छन्, ‘धेरैभन्दा धेरै शुभचिन्तकहरूको अनुरोधमा समापन विवाह-उत्सवको भिडियो आफ्नै युट्युब च्यानलमार्फत सप्रेम अपलोड गरेकी छु।’

विवाह गरेलगत्तै नायिका श्वेता खड्काले लेखिन् : अब एकल महिलाका लागि केही गर्छु

दोस्रोपटक विवाह बन्धनमा बाँधिएकी नायिका श्वेता खड्काले एकल महिलाका लागि केही गर्ने अठोट व्यक्त गरेकी छन्।

चार तस्बिरमा नायिका श्वेता खड्काको विवाह

काठमाडौंको गोकर्ण रिसोर्टमा उनले लगनगाँठो कसेकी हुन्। आज विवाहमा खिचिएका ४ तस्बिर उनले फेसबुकमा राखेकी छन्।

नायिका श्वेताको दोस्रो विवाह आज, भन्छिन् : जीवनका नयाँ पानामा भुल्दै छु म

त्यसअघि उनले बिहानै सामाजिक सञ्जालमार्फत आफ्ना हुनेवाला श्रीमानसँगका तस्बिर सार्वजनिक गरेकी छन्।

दाेस्राे बिहेको अघिल्लो दिन नायिका श्वेताको भावुक स्टाटस: मैले मृत्यु रोजिनँ, जीवन रोजेँ

दोस्रो विवाह गर्नु अघिल्लो दिन आइतबार नायिका श्वेता खड्काले आफ्नो जीवनका आरोह/अवरोह उल्लेख गर्दै भावुक सन्देश सार्वजनिक गरेकी छन्।

मंसिर २२ गते नायिका श्वेता खड्काकाे विवाह

नायिका श्वेता खड्काले दोस्रो विवाह गर्ने भएकी छन्। त्यसका लागि उनले निम्तो कार्डसमेत प्रकाशन गरिसकेकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्