coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

यसरी भएको थियो नायिका श्वेता खड्काको विवाह (भिडियो)

नायिका श्वेता खड्काले आफ्नो विवाहको भिडियो बनाएकी छन्।

सोमबार धनगढीका विजयेन्द्रसिंह राउतसँग दोस्रो विवाह गरेको भिडियो उनले आफ्नै युट्युब च्यानमा अपलोड गरेकी हुन्।  

उनले भनेकी छन्, ‘धेरैभन्दा धेरै शुभचिन्तकहरूको अनुरोधमा समापन विवाह-उत्सवको भिडियो आफ्नै युट्युब च्यानलमार्फत  सप्रेम अपलोड गरेकी छु।’  

हेर्नुहोस्-

यो पनि पढ्नुहोस्

विवाह गरेलगत्तै नायिका श्वेता खड्काले लेखिन् : अब एकल महिलाका लागि केही गर्छु

प्रकाशित: २४ मंसिर २०७७ ०९:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App