२२ वैशाख २०८१ शनिबार
image/svg+xml

नयाँ उचाइको रणनीतिक प्रतीकात्मकता

मंसिर २३ मा नेपाल र चीनले संयुक्त रूपमा सगरमाथाको नयाँ उचाइ ८८४८.८६ मिटर रहेको घोषणा गरे। यो उचाइ यसअघिको भन्दा ८६ सेन्टिमिटरले बढी छ। सामरिक, राजनीतिक र आर्थिक विकासको पृष्ठभूमिका यो संयुक्त घोषणाले तीन हिसाबले रणनीतिक महत्व राख्छ।

सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक गरिँदै

विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक गरिँदैछ। नेपाल सरकारले पहिलोपटक आफ्नै प्राविधिक टोलीबाट सगरमाथाको उचाइ मापन गरेर सार्वजनिक गर्न लागेको हो। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभागले सगरमाथाको उचाइ मापन गरेको हो।

सगरमाथाको नयाँ उचाइ मंगलबार सार्वजनिक हुने

आगामि मंगलबार नेपाल र चीन दुवैले एकैपटक सगरमाथाको उचाइ सम्बन्धी प्रतिबेदन सार्वजनिक गर्ने भएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्